प्रशासनले उचित व्यवस्था नगरेकोमा छठपुजा आयोजकहरूद्वारा मौन प्रतिवाद

सिलगढी :  छठ पुजा आयोजकहरूले आज सिलगढीको महानन्दा नदीमा ओर्लिएर छठपुजाको लागि प्रशासनको तर्फबाट कुनै व्यवस्था नगरेको आरोप लगाउँदै मौन प्रतिवाद जनाए। सिलगढी महानन्दा नदीको लालमोहन मौलिक निरञ्जन घाटमा छठ पुजा आयोजना गर्ने विषयलाई लिएर हालसम्म समस्या देखापरिरहेको छ। हाल महानन्दा नदीमा सौन्दर्यीकरणको कार्य अन्तर्गत नदी किनारमा रेलिङ बनाएकोले छठव्रतिहरूलाई पुजा गर्न असुविधा हुने तिनीहरूको भनाइ रहेको छ। अर्कोतिर, नगरनिगमको तर्फबाट उक्त रेलिङ भत्काएर गेट निर्माणको कार्य शुरू गरे तापनि छठपुजा आयोजकहरूले बाधा सृष्टि गरेको बताइएको छ। महानन्दा नदीको सौन्दर्यीकरणको लागि बनाइएको रेलिङ नभत्काउने तिनीहरूको भनाइ रहेको छ। उक्त रेलिङले गर्दा छठव्रतिहरूलाई पुजा गर्न असुविधा हुने पुजा आयोजक कमिटीका सदस्यहरूले बताए। प्रशासनको तर्फबाट यसबारे कुनै विकल्पको व्यवस्था नगरेको आरोप लगाउँदै आज छठपुजा आयोजकहरूले हातमा प्ला कार्ड बोकेर यसको मौन विरोध जनाए। तिनीहरूले आज मुखमा कालो लुगा बाँधेर धेरै समयसम्म नदीमै गएर विरोध जनाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortgrandoperabettophillbetmobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetMeritkingholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotpalacebettipobetGrandpashabet Güncel Girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibommatbet girişgrandpashabet girişpusulabet girişimajbet girişcasibomjojobetsuperbetin girişgrandpashabet girişjojobet girişmarsbahis girişbetsalvador girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetcasibomjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes