प्रसिद्ध लोक गायक तथा मादल वादक अर्जुन रसाईलीको निधन

खरसाङ : तीनधारे क्षेत्रका प्रसिद्ध मादले गीतका गायक तथा खप्पीस मादल वादक अर्जुन रसाईलीको 53 वर्षको उमेरमा निधन भयो । तीनधारेको 17 माइलस्थित घरमा ब्रेन स्टोकको कारणले तिनको निधन भएको बताइएको छ। तिनी गत एक महिनादेखि बिमारी अवस्थामा थिए। मादक गीत गायक एवम् मादल वादक अर्जुन रसाईली ख्यातिप्राप्त मादक वादक सेते रसाईलीका नाती तथा प्रसिद्ध मादक वादक केबी रसाईलीको सुपुत्र थिए। अर्जुन रसाईलीले लोक गीत मादले गीत गाउन र मादक वादकको रुपमा नेपाल, सिक्किम, कोलकोता, दार्जिलिङ, कालेबुङ लगायत विभिन्न क्षेत्रहरूमा आफ्नो प्रस्तुति दिइसकेका थिए। तिनले गत वर्षको तिहारको समय टिस्टा टाइम्स’-को आयोजनामा गरिएको मारुनी नृत्य र मादले गीतको कार्यक्रममा पनि सहभागिता जनाएका थिए। तिनी तीनधारे क्षेत्रको प्रसिद्ध मादले टोलीको मुख्य मादल वादक थिए भने तिनलाई मादलको राम्रो ज्ञान थियो। तिनलाई मादलको धुनसितै मारुनी नृत्य गर्दा मादल बजाएर सरस्वतीको आराधना गर्ने विषय, मारुनी नृत्यको विभिन्न समयमा मादलको धुनहरू लगायत मादलको विभिन्न तालहरू जस्तै – लहरे टप्पा, ठाढ़ो टप्पा, बिरानी, ख्याली, समला, छोकड़ा, नेवारी ख्याली, विवाहमा सिरो खड़ो कसरी गाइने त्यसको पनि राम्रो ज्ञान थियो। अर्जुन रसाईलीको निधनले तीनधारेले लोक गीत संगीत, मारुनी गीत, मादले गीत र मादल वादनमा ठुलो क्षति पुऱ्याएको छ। तिनले आफुपछि आमा, बहिनीहरू, छोरा छोरीलाई छोडी गएका छन्। तिनको निधनमा सुर गुञ्जन संगीत महाविद्यालयको प्राचार्य बरुण रसाइलीद्वारा श्रद्धाञ्जलि अर्पण गर्दै शोकित परिवारप्रति गहिरो शोक समवेदना प्रकट गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetcasinomilyon girişbetplay girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltcasinomilyonbetplaycasinoroyalcasinowonbetsalvadoramgbahispalacebetsonbahisjojobetpalacebetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetlike girişbetlikeJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes