प्रस्ताव ल्याउन नसक्नु जीटीए गोर्खाको हितमा छैन भन्ने प्रमाण हो :  हाम्रो पार्टी

दार्जिलिङ (निसं): राज्य सरकारको एकजना मन्त्रीले हालै गोर्खाहरूलाई अनुप्रवेशकारी भनेको विषयमा जीटीए सभाले विरोध प्रस्ताव ल्याउन नसक्नु भनेको जीटीए गोर्खाको हितमा छैन भन्ने प्रमाण भएको छ भन्ने मनतब्य हाम्रो पार्टीको केन्द्रीय प्रवक्ता श्याम गौतमले पोखेका छन्। तिनले बताए अनुसार हिज सोमबार जीटीए सभाको सभामा राज्यको एकजना जिम्मेवार मन्त्रीले बंगाल विधानसभामा नेपाली भाषीहरू अनुप्रवेशकारी हुन् भन्ने जस्ता शब्दको प्रयोग गरेको थियो, यसैले उक्त शब्दको विरोधमा जीटीए सभाले एउटा विरोध प्रस्ताव ल्याउन पर्छ भन्ने विपक्षी सभासदहरूले माग गरेका थिए तर जीटीए सभाको चेयरम्यान महोदयले मन्त्रीको उक्त बयान राजनैतिक बयान रहेको बताउँदै विपक्षी सभसदहरूको मागलाई खारिज गरिदिए। यसै सन्दर्भमा हाम्रो पार्टीको प्रवक्ता श्याम गौतमले भने, विगत धेरै महिनापछि हिज जीटीए सभाको सभा डाकिएको थियो अनि उक्त सभामा 9 जना विपक्षी सभासदहरूले राज्यको एकजना जिम्मेवार मन्त्रीले विधानसभामा नेपाली भाषी गोर्खाहरूलाई अनुप्रवेशकारी जस्ता शब्दहरूको प्रयोग गरेको विषयमा जीटीए सभाको सभामा आवाज उठाउँदै विरोध प्रस्ताव ल्याउने माग गरेको थियो तर जीटीए सभाले विपक्षीहरूले राखेको प्रस्तावलाई अमान्य गरेको छ।  यस विषयमाथि कुनै चासो नदेखाएकोमा हामी घोर विरोध जनाउँछौ।  गोर्खा रंग मञ्च भवनमा गोर्खाहरूको विरोधमा जारी गरेको बयानको विरोध प्रस्ताव ल्याउन नसक्नु दुर्भाग्य हो अनि गोर्खा रंग मञ्च भवनको अपमान पनि हो भनि प्रवक्त श्याम गौतमले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetgrandpashabet girişmatbetpusulabetvdcasinobettiltmatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet güncel girişfilm izlechild pornpusulabettipobetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişamkbetbettiltjojobet girişSekabetrekabet girişrekabetcasibomJOJOBETcasibombetbeybettilt girişkopazarmavibetmavibet güncel girişmatadorbetmariobet Built with ❤︎ by appycodes