प्रस्तावित मिनी हाइड्रोपावरको विरोध गर्दै बिजनबारीमा सामूहिक हस्ताक्षर अभियान

बिजनबारी: हाइड्रोपावर कम्पनीले बिजनबारी नजिकै छोटा रङ्गित खोलामा मिनी पावर बनाउने खबर पक्का-पक्की भएपछि यस खोलालाई उक्त कार्यको निम्ति प्रयोग गर्न नदिने भन्दै बिजनबारी र यससँग संलग्न वरिपरि क्षेत्रका मानिसहरू जुर्मुराएका छन् भने दैनिक रूपमा यसको विरोध गर्दै आइरहेका छन्। यसै क्रममा आज बिजनबारी बजारमा मिनी पावर निर्माणको विरोध जनाउँदै हस्ताक्षर अभियान सम्पन्न गरियो।

रङ्गित खोला बिजनबारी पुलबजार क्षेत्रलाई सुन्दर बनाउनुको साथै थुप्रै रूपमा आय उपार्जनको साधन पनि बनेको छ। भनौ यस खोलासँग यहाँ बसोबास गर्ने मानिसहरूको एउटा भावनात्मक सम्बन्ध पनि गाँसिएको छ। यसैले यहाँका सचेत मानिसहरूले हाइड्रल प्रोजेक्ट बनाएर खोला थुन्ने कार्यको खुल्ला रूपमा बिरोध जनाउनको साथै यसको विरोधमा अभियान सुरू गरेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetjojobet girişurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişchild porniptv satın alCasibomgrandpashabetmarsbahismegabahispusulabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobetkingroyalpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetibizbet girişgrandpashabet girişgrandpashabetcasinoroyalgrandpashabet girişgrandpashabetGrandpashabetsekabetimajbetpusulabetvdcasinosekabet girişVDCasinograndpashabetholiganbetholiganbetteosbet girişgrandpashabet girişgrandpashabetcashwin girişcashwinesbetesbet giriştambettambet girişsuperbetin güncel girişpusulabet güncel girişcasinoroyalchild pornmegabahiskingroyalcasibompusulabet giriş Built with ❤︎ by appycodes