प्राथमिक विद्यालयको राज्य स्तरीय क्रीडा प्रतियोगितामा राजगञ्जका 2 जना विद्यार्थी प्रथम स्थानमा

राजगञ्ज (निसं): प्राथमिक विद्यालयको राज्य स्तरीय क्रीडा प्रतियोगितामा राजगञ्जका 2 जना विद्यार्थीले प्रथम स्थान हासिल गरेको छ। दुवै छात्राको उक्त सफलताले परिवार लगायत शिक्षक तथा इलाकावासी खुशी छन्।  गत 9 र 10 मार्चको दिन प्राथमिक विद्यालय एवम् शिशु शिक्षा केन्द्रको राज्य स्तरीय प्रतियोगिता मुर्शिदाबाद जिल्लाको बहरामपुर स्टेडियममा आयोजना गरिएको थियो। उक्त प्रतियोगितामा बिन्नागढी ग्राम पञ्चायत अन्तर्गत भोटपाडा बीएफपी स्कुलको दोस्रो कक्षाका छात्र दीपाङ्कर राय र सन्न्यासीकाटा ग्राम पञ्चायत अन्तर्गत कायेतगछ एडिशनल प्राथमिक विद्यालयको दोस्रो कक्षाका छात्र राजेश उरावले अंश ग्रहण गरेका थिए। उक्त प्रतियोगितामा दीपाङ्कर रायले 75 मिटर दौडमा पहिलो स्थान हासिल गरेका थिए। दीपाङ्करका बाबु पेशाले दैनिक मजदुर हुन्। दीपाङ्करको उक्त सफलतामा परिवार, छिमेकी लगायत स्कुलका शिक्षकहरू खुशी छन्। अर्कोतिर, दोस्रो कक्षाका छात्र राजेश उरावले पनि आलु दौड प्रतियोगितामा प्रथम स्थान हासिल गरेका थिए। राजेशका बाबु चियाकमानका श्रमिक हुन्। राजेशको सफलतामा परिवार तथा छिमेकीहरू खुसी छन्। भाजपाको राजगञ्ज दक्षिण मण्डलका नेताहरूले आज राजेशलाई संवर्द्धना जनाउनको साथै तिनको साथमा रहने आश्वासन दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetholiganbetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetchild porngrandpashabetpusulabetcasibomchild pornjojobetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbahiscasino1winbetgit1winromabetgameofbetradissonbetcratosroyalbetcratosroyalbetholiganbetholiganbetibizbet girişgrandpashabetgrandpashabetgrandpashabetgrandpashabet güncel girişpusulabetgrandpashabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetgrandpashabet girişgrandpashabetbetplaybetplay girişmercurecasino girişmercurecasinoesbetesbet girişamgbahisamgbahis girişbetpuanbetpuan girişholiganbetjojobettaraftarium24deneme bonusu veren sitelerholiganbettipobetcasibomjojobetteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobet Built with ❤︎ by appycodes