प्राथमिक शिक्षा विभागका टोलीद्वारा बाढ प्रभावित प्राथमिक पाठशालाहरूको निरीक्षण

टिस्टा (निसं): गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको डेपुटी चेयरम्यान तथा प्राथमिक शिक्षाका प्रमुख राजेश चौहान र शिक्षा विभागका अधिकारीहरूले आज प्राकृतिक प्रकोप क्षेत्रहरू टिस्टा, मल्ली र रम्फु क्षेत्रमा रहेका प्राथमिक पाठशालाहरूको निरीक्षण गरे। उक्त टोलीले टिस्टा, मल्ली र रम्फुका विभिन्न प्राथमिक पाठशालाहरूको निरीक्षण गरेर क्षय क्षतिहरू विषयमा जानकारी संकलन गर्यो। उक्त टोलीमा डेपुटी चेयरम्यान राजेश चौहान लगायत शिक्षा विभागका निर्देशक, कालेबुङका डीआई, एसआई र कालेबुङका खण्ड एकको शिक्षा विभागका कर्माध्यक्ष साथै अन्यहरू उपस्थित थिए। यस टोलीले टिस्टा जुनियर बेसिक पाठशाला, मल्ली प्राथमिक पाठशाला, तारखोला फरेस्ट प्राथमिक पाठशाला र देवान प्राथमिक पाठशालाको निरीक्षण गर्यो।

उक्त निरीक्षणपछि पत्रकारहरूसित कुराकानी गर्दै जीटीएका डेपुटी चेयरम्यान राजेश चौहानले भने, आज प्राकृतिक प्रकोपले प्रभावित टिस्टा, मल्ली र रम्फुका चारवटा प्राथमिक पाठशालाको निरीक्षण गरियो। ती सबै प्राथमिक पाठशालाहरू सुरक्षित रहेको र स्कुल सञ्चालन हुने स्थितिमा रहेको तिनले बताए। यस अवधि आफूहरूले सबै डाटाहरू सङ्कलन गरेका छौँ र भोलिदेखि हामी स्कुलमै गएर नानीहरूलाई चाहिने सर समानहरू प्रदान गर्नेछौं भनी बताए। चौहानले अघि भने, विद्यार्थीहरूलाई चाहिने युनिफर्मको लागि स्कुलमै टेलर बोलाएर बनाउन लगाउने साथै स्कुलदेखि टाढामा रहेको राहत शिविरमा बसेका नानीहरूको लागि साथै कालेबुङ पढ्ने विद्यार्थीहरूको लागि वाहनको व्यवस्था गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetturka girişbetturkaJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes