प्रथम मणि खवास स्मृति साहित्यिक पुरस्कार मैतराज राणालाई प्रदान गरिने

मिरिक: राङभाङ भेल्ली नागरीका साहित्यकार तथा पत्रकार मैतराज राणालाई पहिलो मणि खवास स्मृति साहित्यिक पुरस्कार प्रदान गरिने भएको छ। मणि खवास स्मृति साहित्यिक प्रतिष्ठानकी अध्यक्षा देबिका सुब्बा खवासले दिएको जानकारी अनुसार आउँदो 20 नोभेम्बर 2022-को दिन सम्पन्न हुने मणि खवासको स्मृति ग्रन्थ ‘अभिलेखभित्र मणि खवास’-को लोकार्पण समारोहमा यो पुरस्कार तिनलाई वर्षौ अघिदेखि नेपाली साहित्य र पत्रकारितालाई दिएको योगदानको कदर गर्दै प्रदान गरिने भएको छ। यो पुरस्कारमा पुरस्कार राशि, सम्मान पत्र, शल र नेपाली टोपीद्वारा राणालाई सम्मानित गरिने छ। यस पुरस्कारको छनौटको निम्ति गठन गरिएको जुरी सदस्यहरुले चुडान्त निर्णय लिएको बताइएको छ। जुरी सदस्यहरुमा गणेशकुमार प्रधान, खेम सापकोटा, सुमित्रा अविरल रहेका थिए भने तिनीहरुले मैतराज राणाको नामलाई अन्तिम मोहर लगाएका छन्। मणि खवासले नेपाली साहित्यलाई दिएको बहुमूल्य योगदानको मुल्याङ्कन हेतु यो पुरस्कार यस वर्षदेखि शुरु गरिएको हो भने अर्को वर्षदेखि खवासको पुण्यतिथिमा यो पुरस्कार नेपाली साहित्य अथवा पत्रकारितामा योगदान दिने एकजनालाई प्रदान गरिने भएको छ। मैतराज राणाले 1095 सालदेखि निरन्तर पत्रकारितामा योगदान दिँदै समाजको उत्थानको निम्ति पनि योगदान दिइरहेका छन् भने हालसम्म तिनको तीनवटा कृतिहरु क्रमैले मान्छेको अर्को परदेश (सामुहिक कविता सङ्ग्रह|1992) , अन्योल वर्तमान (कविता सङ्ग्रह 2006) र मुटुले सारङ्गी रेट्दै (गीत सङ्ग्रह) प्रकाशित भइसकेको छ। यस वाहेक तिनले धेरैवटा पत्र-पत्रिकाहरूको सम्पादन गरिसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetgrandpashabetvdcasinograndpashabetpusulabetsekabetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetpusulabetmatbet güncel girişbettiltcasibomgrandpashabetholiganbetbetplay girişgrandpashabetmercurecasinojojobetesbet girişgrandpashabetjojobetcasinolevantcasinolevant girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbettilt girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobetcasibom Built with ❤︎ by appycodes