प्रार्थी निरज जिम्बाको समर्थनमा सौरेनी बस्तीमा घरदैलो अभियान

मिरिक : भाजपा प्रार्थी निरज जिम्बाको समर्थनमा गोरामुमो र भाजपाका कार्यकर्ताहरूले संयुक्त रूपमा मिरिकको विभिन्न ठाउँहरूमा घर दैलो चुनावी अभियान जारी राखेको छ। यसै क्रममा मिरिकको सौरेनी बस्तीको बामराङमा घरदैलो चुनावी प्रचार अभियान चलाएर भाजपा प्रार्थीको पक्षमा मतदान गरेर विपुल मतले विजय बनाउने सबैसित अपील पनि गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *