प्रार्थी शिखा च्याटर्जीद्वारा सिलगढीको 37 नम्बर वार्डमा चुनाउ प्रचार

सिलगढी : डाबग्राम-फुलबारी आसनका भाजपा प्रार्थी शिखा च्याटर्जीले आज सिलगढी नगरनिगमको 37 नम्बर वार्डमा चुनाउ प्रचार गरिन्। तिनी आज बाजागाजाको साथमा पार्टीका कार्यकर्ता तथा समर्थकहरूलाई लिएर सिलगढी नगरनिगमको 37 नम्बर वार्डको विभिन्न इलाकामा चुनाउ प्रचार गरिन्। चुनाउ प्रचार अवधि तिनले स्थानीय मानिसहरूसित कुराकानी गर्दै आफ्नो पक्षमा मतदान गर्ने सबैसित अपील पनि गरिन्। यसको साथै तिनले वार्डका वृद्ध-वृद्धाहरूको खुट्टा छुएर आशीर्वाद लिइन्। चुनाउ प्रचार अवधि तिनले मानिसहरूले आउँदो विधानसभा चुनाउमा भाजपा प्रार्थीलाई मतदान गर्न तयार रहेको बताउँदै डाबग्राम-फुलबारीमा कमलको फुल फुल्नेछ भनी दावी गरिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortjojobet güncel girişroyalbetmobilbahisjojobetjojobet girişjojobet girişPusulabet JojobetkargabetPerabetperabetJojobetPusulabet Jojobetjojobetgrandpashabetcasibomjojobetcasibomholiganbet giriştipobetGrandpashabet girişchild pornesrar satın alimajbetimajbet Built with ❤︎ by appycodes