प्रार्थी छिरिङ दाहालको समर्थनमा तीनधारे-महानदी समष्टिमा सिटी बजाउँदै निकालिइयो बाइक ऱ्याली

खरसाङ : गोजमुमो तीनधारे-महानदी समष्टि र युवा मोर्चा तीनधारे-महानदी समष्टिको संयुक्त आयोजनामा आज बिनयपन्थी गोजमुमोको खरसाङ विधान सभा समष्टिका प्रार्थी छिरिङ लामा दाहालको समर्थनमा सिटी बजाउँदै बाइक ऱ्यालीको आयोजना गरियो। उक्त बाइक ऱ्याली खरसाङ महकुमा अन्तर्गत तीनधारे-महानदी समष्टिको दुई नम्बरस्थित फूलबारीबाट आज बिहान शुरु भएर समष्टिको विभिन्न क्षेत्रहरूमा पुग्यो। युवा मोर्चाका पदाधिकारीहरू लगायत कार्यकर्ताहरूले सिटी बजाउँदै बाइक ऱ्याली गरेर चुनभट्टी, तीनधारे, घैयाबारी, महानदी हुँदै सिविटार, गिताङ्गे, सिमरिङ, शिवखोला, नरबुङ भएर सिपाहीधुरा पुगेर समाप्त गरियो। उक्त बाइक ऱ्यालीलाई विभिन्न क्षेत्रहरूमा स्वागत पनि जनाइयो। उक्त बाइक रैली तीनधारे आइपुग्दा यहाँको चिल्ड्रेन पार्कमा स्थानीय नारी मोर्चाका पदाधिकारीहरूले स्वागत जनाए।

बाइक ऱ्यालीबारे पत्रकारहरूसित कुराकानी गर्दै गोजमुमो खरसाङ महकुमा समितिको सांगठनिक सचिव एवम् तीनधारे- महानदी समष्टिको चुनाउ कमिटीका को-अर्डिनेटर राजीव थापाले यो गोजमुमो तीनधारे-महानदी समष्टि र युवा मोर्चाको संयुक्त तत्वावधानमा आयोजना गरिएको र आफुहरू बाइकमा समष्टिको 22 वटै बुथहरूमा पुग्ने बताए। तिनले अझ भने, हामी सिटी बजाउँदै नयाँ सोच र नयाँ विचार विषयमा मानिसहरूलाई अवगत गराउने र हामी हाम्रो प्रार्थी छिरिङ लामा दाहाललाई सिटीको चिन्हमा भोट दिएर विजय बनाउने आह्वान् पनि गर्नेछौ। त्यसरी नै युवा मोर्चाका तीनधारे- महानदी समष्टिको प्रवक्ता बिपन विश्वकर्मले युवा मोर्चाद्वारा बाइक ऱ्यालीमार्फत् भोटको अपिल गरेको र हाम्रो प्रार्थीको चिन्ह सिटी भएकोले हामी युवाहरू सिटी बजाउँदै समष्टिभरि घुमेर भोटको लागि अपिल गर्ने बताए। बाइक ऱ्याली दुई नम्बरको फूलबारीबाट शुरु भएर चुनभट्टी, तीनधारे, घैयाबारी, महानदी पुगेर सिविटार, गिताङ्गे, सिमरिङ शिवखोला भएर नरबुङ अनि सिपाहीधुरामा आएर समाप्त हुने तिनले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes