प्रार्थी छिरिङ दाहालले सौरेनी क्षेत्रमा गरिन् रोड शो

मिरिक : गोजमुमो विनय खेमाका खरसाङ विधानसभा आसनका प्रार्थी छिरिङ दाहालले आज दोस्रो दिन मिरिक सौरेनी क्षेत्रमा चुनाउ प्रचार गरिन्। यस अवसरमा तिनले यहाँ पार्टी समर्थकहरूको साथमा एउटा रोड शो-मा पनि अंश ग्रहण गरिन्। छिरिङ दाहालले हिजो पहिलो दिन मिरिकको 23 नम्बर समष्टि अन्तर्गत पर्ने विभिन्न कमान तथा ग्रामीण क्षेत्रमा पुगेर त्यहाँका जनतासित भेट गरिन् भने आज दोस्रो दिन तिनले सौरेनी 25 नम्बर समष्टिको आयोजनामा सम्पन्न भएको एउटा रोड शो-मा सहभागिता जनाइन्।

पार्टी समर्थकहरूको उपस्थितिमा छिरिङ दाहालले सौरेनी हल्लने ढुङ्गादेखि सौरेनी बजारसम्मको लगभग 3 किलोमिटरको पैदल यात्रा गरेर रोड शो गरिन्। उक्त रोड शो-पछि तिनले सभालाई सम्बोधन गर्दै नयाँ सोँच अनि नयाँ विचारलाई सबैले आत्मसात गरेर समर्थन गरिदिने आहवान गरिन्। आफ्नो पार्टीको जीत निश्चित रहेको दावी गर्दै आफूले जितेको खण्डमा पहाडको विभिन्न समस्याहरूको समाधान गरिदिने पनि तिनले आश्वासन दिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetgarantijokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobetdeneme bonusuurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetdegiscek2bahiscasinoholiganbetpusulabetgrandpashabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkazandrabetgarantigrandpashabet güncel girişjojobet güncel giriştipobetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomcasibomcasibomgrandpashabetdegiscek1grandpashabet güncel girişcasibomjojobetgrandpashabetholiganbetgameofbet1winteosbetpalacebetbetsalvadorcasinoroyalbetplaymercurecasinoesbetbetbeynesinecasinowbahisjojobetgrandpashabetholiganbetgameofbet1winteosbetgrandpashabetgrandpashabet girişwbahis girişwbahistempobetcasibom Built with ❤︎ by appycodes