प्रार्थी उदय बागदाससहित तृणमूल नेत्रीहरूद्वारा रूदेन सादा लेप्चालाई समर्थन

कालेबुङ: स्वतन्त्र उम्मेदवारको रूपमा खडा भएका कालेबुङ विधानसभा क्षेत्रका उम्मेदवार उदय बागदासले गत केही दिन अघि मात्र आफ्नो उम्मेदवारीता फिर्ता लिएपछि गोजमुमो बिमल समूहलाई सघाउने निर्णय लिएका थिए। तर तिनले गोजमुमो बिमल पन्थीको समर्थनलाई फिर्ता लिइँदै गोजमुमो विनय समूह अनि कालेबुङ विधानसभा क्षेत्रका उम्मेदवार रूदेन सादा लेप्चाको समर्थनमा अघि आएका छन्। तिनले गोजमुमो केन्द्रीय कोर कमिटी सदस्य तथा प्रार्थी रूदेन लेप्चालाई भेट गरेर समर्थन जनाए। यसको साथै गोजमुमो विनय समूहको दलीय झण्डा ग्रहण गर्दै पार्टीमा सामेल भए। विगतमा कतिपय कारणवश गोजमुमो विमल समूहलाई समर्थन जनाउन परेको तथा अहिले आएर आफुले गोजमुमो बिमल पन्थीलाई गरेको समर्थनलाई फिर्ता लिएर विनय समूह र कालेबुङ विधानसभा क्षेत्रका उम्मेदवार रूदेन सादा लेप्चाको समर्थनमा अघि आएको बताए। गोजमुमो विनय समूहको चुनावी घोषणापत्र र कार्यप्रणाली र कार्य सिद्धान्तलाई मनपराएर साथै कालेबुङ विधानसभा क्षेत्रका योग्य प्रार्थी रूदेन लेप्चाको समर्थनमा अघि आएको तिनले बताए। यसैगरी,गोर्खा हिल तृणमूल कङ्ग्रेसका सचिव गीता मोहोरा अनि कार्यकारी सदस्य बिर्जिता घिमिरेले पनि आफ्नो दल त्यागेर गोजमुमो विनय समूहमा सामेल भए। हिल तृणमूल कङ्ग्रेसले गोजमुमो बिमल समूहलाई चुनाउमा समर्थन गर्ने लिएको निर्णयको तिनीहरूले बिरोध जनाए। यसको साथै गोजमुमो विनय समूहको मूलमन्त्र नयाँ सोच,नयाँ विचारलाई आत्मसात् गर्दै तृणमूल कङ्ग्रेस त्यागेर गोजमुमो विनय समूहमा सामेल भएको तिनीहरूले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetperabetjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetgrandpashabetmariobetdeneme bonusuurfa konteynerşanlıurfa konteynerbettiltmatbet güncel girişsahabetsekabet girişpusulabet girişcasibom casibom holiganbetholiganbetgrandpashabetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetgrandpashabetjojobetstreameastbahiscasinoholiganbetgrandpashabetpusulabetvdcasinoMercurecasinobetsalvadoronwinbetgit girişsekabetmatbetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetbetgitazhar-itay.com grandpashabetpusulabetkazandragrandpashabet girişgrandpashabet güncel girişjojobet güncel giriştarafbetjojobet girişholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbet girişibizabet girişamgbahisbetsalvador girişgameofbetbetsalvadorpalacebetbetgit girişpalacaebetbetgitgameofbet girişgameofbet girişgameofbetgameofbetgrandpashabet girişDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetbetsalvadorcasibomgrandpashabetcasibomcasibomgrandpashabetstreameastgrandpashabet güncel giriş Built with ❤︎ by appycodes