प्रतिबन्धित कफ सिरप तथा नशालु ट्याबलेटसितै एकजना पक्राउ

गान्तोक : गान्तोक सदर पुलिसको एउटा टोलीले प्रतिबन्धित कफ सिरप तथा नशालु ट्याबलेटहरूसितै एकजना युवकलाई पक्राउ गरेको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार पुलिसले गान्तोक चाङमारी निवासी सोनाम गुरूङलाई 975 फाइल अवैध नशालु ट्याबलेट तथा 50 बोतल प्रतिबन्धित कफ सिरपसितै पक्राउ गरेको बताइएको छ। तिनीविरुद्ध सम्बन्धित मामिलामा मुद्दा दर्ता गरिएको छ।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *