प्रतिबन्धित कफ सिरप सहित 1 जना पक्राउ

सिलगढी: प्रतिबन्धित कफ सिरप सहित एकजना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेका व्यक्ति उत्तर दिनाजपुरको तुङ्गीदिघी निवासी मदन शर्माको रूपमा चिन्हित गरिएको छ। हाल तिनी फुलबारीमा घर भाडामा लिएर बस्दै आइरहेका छन्। प्राप्त जानकारी अनुसार एसओजी र एनजेपी थाना पुलिसले गोप्य सूचनाको आधारमा आज दिउँसो पोडाझाड इलाकाको महानन्दा ब्रिजमुनि अभियान चलाएर एकजना व्यक्तिलाई रोकेर छानबीन गर्दा तिनको ब्यागबाट 40 बोतल कफ सिरप उद्धार गरेको बताइएको छ। यसपछि उक्त व्यक्तिलाई पक्राउ गरेको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार उद्धार गरेको कप सिरपको अनुमानित बजार मूल्य लगभग 20 हजार रुपियाँ रहेको छ। दीर्घदिनदेखि उक्त व्यक्ति यस प्रकारको कार्यमा संलग्न रहेको छ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetticket girişbetticketJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes