प्रतिबन्धित प्लास्टिकको क्यारी ब्यागको प्रयोग रोक्नको लागि सिलगढी नगरनिगमद्वारा पहल

सिलगढी : सिलगढीमा प्लास्टिकको क्यारी ब्यागको खुल्ला रूपमा प्रयोग भइरहेको छ। अन्ततः सिलगढी नगरनिगमको प्रशासक मण्डलीले यहाँको बजार कमिटीहरूसित एउटा बैठक गरेर प्लास्टिकको क्यारी ब्यागको उपयोग रोक्ने निर्णय लिएको छ। प्लास्टिकको क्यारी ब्यागको प्रयोगलाई रोकथाम गर्नको लागि फेरि पहल गरिएको छ। आज नगरनिगमको विभिन्न व्यवसायी समितिहरूसित एउटा बैठक गरेर प्रशासक गौतम देवले यहाँको सबै बजारहरूमा प्लास्टिकको क्यारी ब्यागको प्रयोग बन्द गरियोस् भन्ने विषयमा विशेष ध्यान दिइने बताए। यदि कसैले उक्त नियमलाई पालन नगरेको खण्डमा तिनीहरू विरुद्ध कठोर कार्वाही गरिने तिनले बताए। स्मरण रहोस्, केही महिनादेखि सहरमा प्रतिबन्धित प्लास्टिकको क्यारी ब्यागको उपयोग पुनः बढ़ेको छ। विभिन्न खेमाका मानिसहरूले प्लास्टिकको क्यारी ब्यागको प्रयोगबारे फेरि कठोर कार्वाही गरिनुपर्ने माग गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusbatumslottophillbetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetCasibomcasibomholiganbetStarzbetStarzbetgrandpashabetsupertotobetxslotcasinoroyaltipobetcratosroyalbet girişchild pornesrar satın almatbet girişvdcasino girişcasibomcasibomholiganbet girişsekabet girişvdcasino girişmeritkingmeritkingromabet girişmatbetimajbetsekabetmarsbahisradissonbetgameofbetromabetbetgitbahiscasinoteosbetpalacebetbetsalvadorcasinoroyalcasinomilyoncasibomjojobet Built with ❤︎ by appycodes