प्रतिबन्धित नशालु कफ सिरपसहित एकजना पक्राउ

सिलगढ़ी : सिलगढ़ीको प्रधान नगर थाना पुलिसले गोप्य सूचनाको आधारमा एउटा अभियान चलाएर जंक्शन नजिकबाट प्रतिबन्धित 43 बोतल नशालु दवाई कफ सिरपसहित जीवन कृष्णदास नाम गरेका एकजना व्यक्तिलाई पक्राउ गरेको छ। तिनलाई आज सिलगढ़ी अदालतमा पेश गरियो। पक्रा पर्ने व्यक्ति अलीपुरद्वार निवासी रहे तापनि गत केही समय अघिदेखि तिनी प्रधान नगर थाना अन्तर्गत नेताजी नगर कलोनीमा बस्दै आरहेका थिए। पुलिसले बुधवार राति तिनलाई अवैध 43 बोतल कफ सिरफसहित पक्राउ गरेको छ। एकजना व्यक्तिलाई बिक्री गर्ने उद्देश्यले कफ सिरपसहित तिनी जंक्शन नजिक रहेको खबर प्रधान नगर थाना पुलिसले पाएपछि सेतो पोशाकमा घटनास्थलमा पुगेर पुलिसले  जीवन कृष्णदासलाई 43 बोतल कफ सिरपसहित पक्राउ गरेको बताइएको छ। पुलिसले हाल घटनाको छानबिन गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobet giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahismatbetmatadorbetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinopusulabet girişjojobetjojobetsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetmatbetbetcio girişpusulabet girişgrandpashabet girişholiganbet girişcasinolevantholiganbetpusulabetsekabetcasibom Built with ❤︎ by appycodes