प्रतिबन्धित पटेका बिक्री गरेको आरोपमा एकजना व्यापारी पक्राउ

सिलगढी, 26 अक्टोबर: पसलको आडमा प्रतिबन्धित पटेका बिक्री गरेको आरोपमा एकजना व्यापारीलाई एनजेपी पुलिसले पक्राउ गरेको छ। पक्रा पर्ने व्यक्तिको नाम विजय साहा हो। उनको घर ठाकुरनगर इलाकामा छ।
गोप्य जानकारीको आधारमा शुक्रबार साँझ व्यापारीलाई पक्राउ गर्न ठाकुरनगरमा जाल बिछ्याइयो अनि मोटरसाइकलमा बिक्री गर्ने उद्देश्यले ल्याएको प्रतिबन्धित चर्को आवाजको पटेकासहित पुलिसले तिनलाई रंगेहात पक्राउ गर्यो। पुलिसले लगभग 30 हजार रुपियाँको प्रतिबन्धित चर्को ध्वनी भएको पटेका उद्धार गरेको छ।
प्राप्त जानकारी अनुसार, अघिल्लो समय पनि उक्त व्यक्तिले आफ्नो पसलको आडमा प्रतिबन्धित चर्को ध्वनी पटेकाको व्यापार गरेको थियो। पक्राउ गरिएका व्यक्तिलाई आज जलपाईगढी अदालतमा पेश गरियो। पुलिसले उक्त घटनाको जाँच गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobettophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisholiganbettipobetritzbet girişurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinoonwinjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetgrandpashabetimajbetgrandpashabetholiganbetimajbetgrandpashabet girişholiganbet girişmatbet giriş Built with ❤︎ by appycodes