प्रतिबन्धित कफ सिरफ र नशालु ट्याबलेटसँगै दुई जना पक्राउ

सिलगढी: सिलगढी मेट्रोपोलिटन पुलिसले से नो टु ड्रग्स अभियान अन्तर्गत प्रधान नगर थाना पुलिसले सादा पोशाकमा प्रधान नगर एसएनटी बस स्ट्यान्ड परिसरबाट मादक पदार्थ तस्करी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ। पक्रा पर्ने आरोपीहरूमा असगर अलि र अरूण झा सामेल छन्। तिनीहरूबाट पुलिसले 54 स्ट्रिप ट्याबलेट र 20 बोतल प्रतिबन्धित कफ सिरफ उद्धार गरेको छ। पुलिसले तिनीहरू विरूद्ध एनडीपीएस एक्ट अन्तर्गत मामिला दर्ता गरेर आज तिनीहरू दुवैलाई सिलगढी अदालतमा पेश गरियो।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *