प्रवीण सुब्बाको जोड़ी गोलले युनाइटेड एफसी दार्जिलिङ फाइनलमा

सिलगढी : जण्डा स्ट्राइकर प्रवीण सुब्बाको जोड़ी गोलको सहायतामा युनाइटेड एफसी दार्जिलिङले झापा एकादश, नेपाललाई पराजित गरेर फाइनलमा प्रवेश गरेको छ। मधुर मिलन संघ मिलन मोड़ सिलगढीको सफल आयोजनामा सम्पन्न भइरहेको सातौं फुटबल गोल्डकप प्रतियोगिता अन्तर्गत आज बिहिवार प्रथम सेमिफाइनल म्याच युनाइटेड एफसी दार्जिलिङ बनाम झापा एकादश, नेपालमाझ भिड़न्त भयो। खेलको सुरूदेखि नै दुवै टोलीका खेलाड़ीहरू आक्रमक रूपमा देखिए तापनि पहिलो हाफसम्म कुनै गोल भएन।

 

यसपछि दोस्रो हाफको खेल अन्तर्गत 76 औ मिनटमा युनाइटेड एफसी दार्जिलिङका खेलाड़ी प्रवीण सुब्बाले खुबै दर्शनीय गोल गरेर आफ्नो टोलीलाई बढ़त दिलाए भने यसको लगत्तै लगभग सात मिनट पछि फेरि तिनले दोस्रो गोल विपक्षी नेटमा छिऱ्याएर स्कोर 2-0 पुऱ्याए। यसैगरी, झापा एकादश,नेपाल टोलीको तर्फबाट पेमा लामाले खेलको अन्तिम अतिरिक्त समय 94औ मिनटमा एक मात्र गोल गरे। आजको रोमाञ्चक खेलमा राम्रो खेलको प्रदर्शन गरेर आफ्नो टोलीलाई विजयी बनाउने युनाइटेड एफसी दार्जिलिङका खेलाड़ी प्रवीण सुब्बालाई म्यान अफ् द म्याच चयन गरेर ट्रफी प्रदान गरियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetholiganbetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetchild porngrandpashabetpusulabetcasibomchild pornjojobetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbahiscasino1winbetgit1winromabetgameofbetradissonbetcratosroyalbetcratosroyalbetholiganbetholiganbetibizbet girişgrandpashabetgrandpashabetgrandpashabetgrandpashabet güncel girişpusulabetgrandpashabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetgrandpashabet girişgrandpashabetbetplaybetplay girişmercurecasino girişmercurecasinoesbetesbet girişamgbahisamgbahis girişbetpuanbetpuan girişholiganbetjojobettaraftarium24deneme bonusu veren sitelerholiganbetmarsbahiscasibomjojobetteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobet Built with ❤︎ by appycodes