प्रेममा ब्रेकअप भएपछि 19 वर्षीय युवतीद्वारा झुन्डिएर आत्महत्या

सिलगढी (निसं): प्रेममा असफल अर्थात् बेक्रअप भएपछि एकजना 19 वर्षीय युवतीले आफ्नै घरमा झुन्डिएर आत्महत्या गरिन्। यो घटना उत्तर बंगाल मेडिकल कलेजको सुश्रुत नगरस्थित ठिकनीकाटा इलाकामा घटेको हो। प्राप्त जानकारी अनुसार ठिकनीकाटा इलाका निवासी स्वपन साहाको 19 वर्षीय छोरी स्नेहा साहाले हिज आइतबार साँझ आफ्नै घरमा झुन्डिएर आत्महत्या गरिन्। उक्त घटना पछि सम्पूर्ण इलाकामा शोकको लहर छाएको छ। यसैगरी, मृतक युवतीको परिवारका सदस्यहरू यस प्रकारको घटनाले गर्दा मर्माहत बन्न पुगेको छ। रोएर-रोएर आमा-बाबाको हालत खराब बन्न पुगेको छ। घटनाको खबर पाउन साथ मेडिकल आउट पोस्ट पुलिसले शवलाई उद्धार गरेर पोस्टमार्टमको लागि पठाइदिएको छ। आज मृतक युवतीको पिता स्वपन साहाले बताए अनुसार रथखोला इलाकामा बस्ने रोहित साहा नामक युवकसित स्नेहाको प्रेम सम्बन्ध थियो। गत दुई वर्ष अघिदेखि नै तिनीहरूको प्रेम सम्बन्ध चलिरहेको थियो तर केही दिन अघि मात्र रोहितले स्नेहासित ब्रेकअप गरेका थिए। यसले गर्दा छोरी स्नेहा पूर्ण रूपले मानसिक तनाउमा आएको थियो। छोरीले आफ्नो मानसिक पिडा कसैसित पनि शेयर गर्न सकेनन्। रोहितले अचानक छोडीदिए पछि तिनलाई अधिक मानसिक पिडा भएपछि नै हिज आइतबार साँझ आफ्नै कोठामा झुन्डिएर आत्महत्या गरेको पिता स्वपन साहाले बताए। मृतका पिता र आमाले स्नेहाले उक्त कदम उठाउनको लागि प्रेमी रोहितलाई जिम्मेवार ठहऱ्याएका छन्। यसको साथै मृतका पिताले रोहित साहा विरूद्ध लिखित अभियोग दर्ता गरेका छन्। यसको साथै रोहित साहालाई पक्राउ गरेर कठोरभन्दा कठोर सजाय दिने माग पनि गरेका छन्। अर्कोतिर, पुलिसले घटनाको जाँच गरिरहेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişchild porniptv satın alCasibomvdcasinopusulabetholiganbetgrandpashabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobet girişjojobetbetwoonpornograndpashabetpusulabetcasibomchild pornjojobetgrandpashabetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetteosbetbahiscasino1winbahiscasinoromabetgameofbetradissonbetcratosroyalbetcratosroyalbetgrandpashabetgrandpashabetibizbet girişpusulabetcratosroyalbetjojobetjojobetgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişsuperbetingrandpashabetjojobetgrandpashabetjojobetgrandpashabetcasinomilyonholiganbetcasinoroyalbetsalvadorholiganbetpalacebetholiganbetsuperbetin güncel girişsekabet giriştaraftarium24pornomegabahisbelugabahiscasibompusulabet giriş Built with ❤︎ by appycodes