प्रेमिका र तिनका पिताले थप्पड हिर्काएपछि युवकले आत्महत्या गरेको आरोप, घटनालाई लिएर इलाकामा तनाउको माहौल

सिलगढी (निसं): सिलगढीको देवीडांगामा एकजना युवकले झुन्डिएर आत्महत्या गरेको घटनालाई लिएर आज इलाकामा माहौल निक्कै गर्मियो। उक्त घटनालाई लिएर आक्रोशित मानिसहरूले पुलिसको वाहनमा समेत ढुंगा-मुढाहरू प्रहार गरे। अर्कोतिर, स्थितिलाई नियन्त्रण गर्नको लागि इलाकामा ऱ्याफ साथै धेरै संख्यामा पुलिसका जवानहरू तैनाथ गरिएको छ। प्राप्त जानकारी अनुसार, आज बिहान सिलगढीको देवीडांगा इलाकामा एकजना युवकको शव झुन्डिएको अवस्थामा तिनकै घरको कोठाबाट उद्धार गरियो। मृतकको नाम बाप्पा बर्मन (17) हो। घटनाक्रम अनुसार, मृतक बाप्पा बर्मनको त्यही इलाकामा बस्ने मतिगढा पञ्चायत समितिका सदस्य हरि शर्माका छोरी नेहा शर्मासित प्रेम सम्बन्ध थियो। दुवैमाझ ठीक ठाक चलिरहेको थियो तर केही समय पछि दुवै अलग-अलग भए तापनि फेरि तिनीहरू एक भएका थिए। यसै क्रममा, मंगलबार बाप्पा र नेहाको मिलनमोड इलाकामा भेटघाट भएको थियो। यस अवधि कुनै विषयलाई लिएर दुईजना माझ सामान्य विवाद भएपछि बाप्पाले नेहालाई थप्पड हिर्काए। उक्त झगडा पछि हिज साँझमा नै देवीडांगा मैदानमा नेहा र तिनका पिता हरि शर्माले मानिसहरूको सामु नै बाप्पा बर्मनलाई कुटपिट गरेको आरोप रहको छ। कुटपिट गरेको अपमानलाई सहन गर्न नसकेपछि राति बाप्पाले आत्महत्या गरेको अभियोग लगाइएको छ।
अर्कोतिर, मृतकको परिवार पक्षले हरि शर्मा अनि तिनका छोरीलाई पक्राउ गरिनु पर्ने माग गर्दै आज बिहान विरोध प्रदर्शन गर्न थाले। यस पछि इलाकामा तनाउको माहोल सृजना भयो। उक्त स्थितिलाई ध्यानमा राखेर पुलिस प्रशासनले हरि शर्मा र तिनका परिवारलाई पुलिसको वाहनमा बसाए। तर, आक्रोशित मानिसहरूले उक्त पुलिसको वाहनमा ढुंगाहरू हिर्काए, जसमा वाहनको ऐना फुटेको छ। यसको साथै उक्त घटनामा पुलिस कर्मीहरूलाई पनि चोट लागेको बताइको छ। यसपछि पुलिस और ऱ्याफले तिनीहरू विरूद्ध कार्वाही गर्दै परिस्थितिलाई नियन्त्रणमा ल्याउन सफल भएको छ। हाल, पुलिसले मृतक बाप्पाको शवलाई घटनास्थलबाट उद्धार गरेर पोस्टमार्टमको लागि उत्तर बंगाल मेडिकल कलेज एवं अस्पतालमा पठाइ दिएको छ।
उक्त घटनाबारे मृतकका पिताले भने, हरि शर्मा अनि तिनको छोरीले मानिसहरूको सामु मेरो छोरा बाप्पाको अपमान गऱ्यो। यसले गर्दा छोराले आत्महत्याको बाटो रोज्यो। उक्त घटनामा हरि शर्मा र तिनको छोरी जिम्मेवार रहेको दावी गर्दै तिनीहरूलाई कठोर सजाय दिनु पर्ने तिनले माग गरेका छन्।
अर्कोतिर, हरि शर्माले यी सबै आरोप झुटो रहेको बताएका छन्। तिनले भने, हिजो बाप्पाले मेरो छोरीलाई थप्पड हिर्काएको थियो। यसपछि स्थितिलाई शान्त गर्नको लागि मैले अनि छोरीले बाप्पालाई एक-दुई थप्पड हिर्काएका थियौ। तर यस आत्महत्यासित आफुहरूको कुनै लेना देना नरहेको तिनले दावी गरेका छन्। उक्त घटनालाई लिएर परिवारका सदस्यहरू माथि प्राणघातक हमला गर्ने प्रयास गरेको हरि शर्माले बताएका छन्। प्रधान नगर थाना पुलिसले हाल सम्पूर्ण मामिलाको जाँच गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişcasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinocasinolevantwbahiscasinolevant girişgrandpashabet girişgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişgrandpashabetpusulabetholiganbet girişgrandpashabetjojobetamgbahis girişcasinomilyon girişamgbahisamgbahis giriştlcasino giriştlcasinosekabetpusulabet girişchild porngrandpashabettipobetpusulabet girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetwbahisvdcasinoJojobetcasibomwbahis giriş Built with ❤︎ by appycodes