प्रेमीको घरअघि बिहे गर्ने माग गर्दै 14 दिनदेखि प्रेमिकाद्वारा धरना

कुचबिहार : कुचबिहारको मेखलीगञ्ज ब्लकको भोटबारीमा एउटी प्रेमिकाले बिहे गर्ने माग गर्दै प्रेमीको घर अघि 14 दिनदेखि धरनामा बसेकी छन्।  उक्त युवती धुपगढी निवासी हुन्। युवतीले बताएअनुसार भोटबारी निवासी तहेदुल इस्लामसित तिनको प्रेम सम्बन्ध रहेको छ। प्रेमी तहेदुलले बोलाएपछि तिनी कुचबिहार आए तापनि  प्रेमीको घरका मानिसहरूले तिनलाई स्वीकार नगरेपछि बाध्य भएर गत 14 दिनदेखि तिनले प्रेमीको घरअघि धरना प्रदर्शन गरिरहेकी छन्। अर्कोतिर, तहेदुलको परिवारका सदस्यहरूले बताएअनुसार युवतीले आफूहरूमाथि लगाएको आरोप झुटो रहेको साथै आफूहरूलाई फँसाउने प्रयास गरिरहेको छ। हिजो उक्त गाउँको महिला समितिका सदस्यहरूले युवतीलाई परिवारको अनुमति बिनै प्रेमीको घरभित्र प्रवेश गराए। घटनाको खबर पाएर मेखलीगञ्ज पुलिस घटनास्थलमा पुगेर जाँच शुरू गरेको छ भने हाल युवक तथा तिनका परिवारका सदस्यहरू भागेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobet güncel girişslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetCasibomcasibomholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcasinoroyaltipobetGrandpashabet Güncel Girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibommarsbahis girişgrandpashabet girişpusulabet girişimajbet girişcasibomjojobetsekabet girişgrandpashabet girişjojobet girişmarsbahis girişsekabetcasinoroyalbetsalvadorpalacebetteosbet1winromabetgameofbetradissonbetbetplaygrandpashabetcasibomjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabet girişcasibomjojobet giriş Built with ❤︎ by appycodes