प्रेमीको साथीले कुटपीट गर्दा प्रेमिकाको बाबुको मृत्यु

कुचबिहार : कुचबिहारको माथाभाङ्गा 2 नम्बर वार्डको बाँधेर मोड संलग्न इलाकामा प्रेमीको साथीले कुट्दा प्रेमिकाको बाबुको मृत्यु भएको घटना प्रकाशमा आएको छ। मृतक व्यक्ति शिबु चन्द्रको रूपमा चिन्हित गरिएको छ। मृतक व्यक्तिको स्वास्नीको आरोप अनुसार बापी मियाँ नाम गरेको इलाकाका एकजना युवकसित छोरीको प्रेम सम्बन्ध रहेको छ। उक्त युवकको साथी विशाल मण्डलले गत राति छोरीलाई फोन गरेपछि आफूहरूद्वारा यसको प्रतिवाद गर्दा उक्त युवक घरमा आएर तोडफोड गर्नको साथै परिवारका सदस्यहरूलाई कुटपीट गर्दा लोग्ने शिवु चन्द्रको मृत्यु भएको हो। अर्कोतिर, आरोपी विशाल मण्डललाई गत राति नै पुलिसले पक्राउ गर्नको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ। मृतक व्यक्तिको स्वास्नीले आरोपी युवकलाई कठोर सजाय दिइनुपर्ने माग गरेकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


maxwinjojobet güncel girişroyalbetmobilbahisjojobetjojobet girişjojobet girişPusulabet JojobetkargabetPerabetperabetJojobetPusulabet JojobetjojobetgrandpashabetcasibomjojobetcasibomgrandpashabettipobetGrandpashabet girişesrar satın alchild pornimajbetimajbet Built with ❤︎ by appycodes