प्रेमीसित मिलेर लोग्नेको हत्या गरेको स्वास्नी विरुद्ध अभियोग, स्वास्नी र प्रेमी पुलिस हिरासतमा

फाँसीदेवा : प्रेमीसित मिलेर धारिलो हतियारले प्रहार गरेर लोग्नेको हत्या गरेको स्वास्नी विरुद्ध अभियोग उठेको छ। उक्त घटना फाँसीदेवा ब्लकको बाघडुग्रा थाना अन्तर्गत हाँसखोवाको बान्दीजोतमा घटेको हो। मृतक व्यक्तिको नाम नवीन कुमार बताइएको छ। आरोप अनुसार गत शुक्रबार राति स्वास्नी सोनी मिञ्जले प्रेमीसित मिलेर लोग्नेलाई धारिलो हतियारले टाउकोमा प्रहार गर्दा घटनास्थलमै तिनको मृत्यु भएपछि मृतक लोग्नेलाई दरीमा बाँधेर कुवामा फ्याँकिदिएको बताइएको छ। अर्कोतिर, बाबालाई नदेखेपछि मृतक व्यक्ति 3 जना सन्तानले तिनको खोजी शुरू गरे तापनि कुनै पत्तो लागेन। यसपछि दुई दिनपछि आज मृतक व्यक्तिको छोरीले घरको कुवामा मृतदेह देखिन्। घटनाबारे थाहा पाएपछि इलाकामा सनसनी मच्चियो। स्थानीय मानिसहरूले आरोपी स्वास्नी र प्रेमीलाई कुटपीट गरेको बताइएको छ। घटनाको खबर पाएर बाघडुग्रा थाना पुलिस घटनास्थलमा पुगेर दुईजनालाई हिरासतमा लिएर थानामा लगेको छ। प्राप्त जानकारी अनुसार दिल्लीमा काम गर्दा नवीन कुमारसित सोनी मिञ्जको बिहे भएको थियो। यसपछि तिनीहरू बाघडुग्राको हाँसखोवामा आएर बस्न थाले। केही वर्षपछि छिमेकी यवक अनिल इन्दुयारसित सोनी मिञ्जको अवैध सम्बन्ध रहेको थियो। यसलाई लिएर समय-समयमा लोग्ने-स्वास्नीमाझ झगडा हुने गर्दथ्यो भने यसबारे सालिसी सभा पनि बसेको थियो। घटनाबारे थानामा अभियोग दर्ता गरेपछि पुलिसले जाँच सुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetimajbetholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcratosroyalbetmatadorbetGrandpashabet Güncel Girişchild pornesrar satın alsekabetmatadorbetcasibommatbet girişmatadorbetmatadorbetonwincasibomjojobetsahabetpusulabet girişsekabet girişmatbet girişvdcasino girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes