प्रेम प्रसंगको कारण खोरीबारीमा युवकले गरे झुन्डिएर आत्महत्या

 

 

खोरीबारी (निसं): एकजना युवकले प्रेम प्रसंगको कारण फाँसी लगाएर आत्महत्या गरेको घटना प्रकाशमा आएको छ। यो घटना खोरीबारी ब्लक अन्तर्गत अधिकारीको डेमराभिटा इलाकामा घटेको हो। मृतकको नाम स्वरूप कुमार सिंह उर्फ ​​पापाई (24) हो।

प्राप्त जानकारी अनुसार आज बिहान परिवारका सदस्यहरूले स्वरूपलाई धेरैपल्ट बोलाउँदा पनि तिनले कुनै जवाब दिएनन्। यसपछि कोठाको दैलो भत्काएर भित्र पसेपछि तिनको झुन्डिरहेको अवस्थामा शव देखे। घटना सूचना पाएर खोरीबारी पुलिस घटनास्थलमा पुगेर शवलाई आफ्नो नियन्त्रणमा लिएपछि पोस्टमार्टमको लागि शव उत्तरबंग मेडिकल कलेज एवं अस्पतालमा पटाइ दिएको छ। मृतकको परिवार सूत्र अनुसार स्वरूपको एकजना युवतीसित धेरै दिन अघिदेखि प्रेम सम्बन्ध थियो। दुवै बीच गत राति पनि फोनमा कुराकानी भएको थियो। उक्त घटना पछि इलाकामा शोकको लहर छाएको छ। पुलिसले घटनाको जाँच गरिरहेको छ। अर्कोतिर, घटनालाई लिएर मृतकका परिजनको तर्फबाट थानामा एउटा अभियोग दर्ता गरिएको बताइएको छ।  

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişcasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinocasinolevantwbahiscasinolevant girişgrandpashabet girişgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişgrandpashabetpusulabetholiganbet girişgrandpashabetjojobetamgbahis girişcasinomilyon girişamgbahisamgbahis giriştlcasino giriştlcasinosekabetpusulabet girişchild porngrandpashabettipobetpusulabet girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetwbahisvdcasinoJojobetcasibomwbahis giriş Built with ❤︎ by appycodes