प्रोफेसर सञ्चारी राय मुखर्जीले उत्तरबंग विश्वविद्यालयको कार्यवाहक उपकुलपतिको सम्हालिन् कार्यभार

सिलगढी : राज्यपालको निर्देशनमा प्रोफेसर सञ्चारी रोय मुखर्जीले उत्तर बङ्गाल विश्वविद्यालयको कार्यवाहक उपकुलपतिको रूपमा पदभार सम्हालिन्। तिनले आज विश्वविद्यालयको सबै दायित्व सम्हाले। यस अवसरमा विश्वविद्यालयका रेजिस्ट्रार डीन र विश्वविद्यालयका अधिकारीहरूले नयाँ उपकुलपतिलाई स्वागत जनाए। सञ्चारी राय मुखर्जीले उत्तरबंग विश्वविद्यालयको अर्थशास्त्र विभागको प्रोफेसरको कार्यभार सम्हाल्नको साथै दक्षिण दिनाजपुर र रायगञ्ज विश्वविद्यालयको उपकुलपतिको रूपमा पनि कार्य गरेकी थिइन्। राज्यपालको अघिल्लो आदेशसम्म सञ्चारी राय मुखर्जीले उत्तरबंग विश्वविद्यालयको कार्यवाहक उपकुलपतिको रूपमा काम गर्नेछिन्। राजा राममोहन रायको जयन्तीको अवसरमा तिनको तस्विरमा पर माल्यार्पण गरेर तिनले श्रद्धाञ्जलि अर्पण गरिन्। यस अवसरमा उकुलपति संचारी राय मुखर्जीले भनिन्, उपकुलपतिको पदभार सम्हाल्न पाएकोमा राम्रो लागिरहेको छ। महिला शक्तिलाई स्वीकार गर्दै तिनले भनिन्, महिलाहरू विश्वविद्यालयको रेजिस्ट्रार सहित केही पदहरूमा कार्यरत छन्। पूर्व उपकुलपति ओमप्रकाश मिश्रको कार्यकालमा उठेका सबै विषयलाई निरन्तरता दिइनेछिन्। यसको साथै NAAC लगायतको विभिन्न विषयमा काम जारी रहनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobettophillbetmobilbahisjojobetjojobet girişpusulabetpusulabetkargabetCasibomcasibomholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcasinoroyaltipobetbetwild girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibomgrandpashabet güncel girişholiganbet girişmatbet güncel girişvdcasino girişcasibomjojobetromabet girişmatbetimajbetsekabetmarsbahisgrandpashabetmeritkingjojobetinterbahiscasinomilyonteosbetbahiscasinoradissonbetcratosroyalbetgrandpashabetcasibomjojobetgrandpashabetgrandpashabet girişcasibom Built with ❤︎ by appycodes