पब्जी र टिक टक थीममा सिलगढीको सरस्वती पुजा पण्डाल

सिलगढी : सिलगढीमा सरस्वती पुजा पण्डालमा सोशल मीडियाको प्रभाव देखापर्यो। यस वर्षको धेरैजसो पुजा पण्डाल पब्जी, टिक टक आदि थीममा बनाइएको छ। पबजी खेल्ने युवाहरूको लागि आकर्षित पार्ने उद्देश्य लिएर सिलगढी नगरनिगमको एक नम्बर वार्डस्थित राजेन्द्र नगर इलाकामा पब्जीको थीममा पुजा पण्डाल बनाएको छ।


उक्त पण्डालमा पब्जीको प्रत्येक पात्रलाई दर्साइएको छ। अर्कोतिर, तीन नम्बर वार्डस्थित दुर्गा कोलनीमा टिक टकमा आधारित पुजा पण्डाल बनाएर पुजा घुम्न आउने मानिसहरूलाई आकर्षित गरिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *