पुबुङ काण्डका दोषीहरूलाई पक्रिएर सजाय दिनु पर्ने माग गर्दै कालेबुङ बजारमा पोस्टरिङ

कालेबुङ (निसं): पुबोङ चियाबारीमा गत 8 सेप्टेम्बर 2023 को दिन जोइण्ट फोरम द्वारा राखिएको गेट मिटिङ अवधि क्षेत्रीय सभासद डेण्डुप पाख्रीन साथै भागोप्रमो-का कार्यकर्ताहरुले जोइण्ट फोरमका नेतृत्वहरू क्रमैले धिरज राई, सुनिल राई, प्रताप राई र प्रणय शेर्पा माथि प्राणघातक हमला गरेको आरोप लगाउँदै गोरामुमो कालेबुङले यसको घोर विरोध साथै भर्त्सना जनाउँदै दोषीहरुलाई पक्राउ गरेर सजाय दिनु पर्छ भन्ने माग गर्दै कालेबुङ बजारमा पोस्टरिङ गरेका छन्। भागोप्रामो-ले पहाडमा हामीले शान्ति कायम राखेका छौं भने पनि ब्यवहारमा नदेखिएको भन्दै गोरामुमो कालेबुङ कार्यकारिणी सचिव लोपसाङ तामाङले विज्ञप्ति जारी गरेर बताएका छन्।

तिनले विज्ञप्तिमा भनेका छन्, आफ्नै दाज्यु-भाईहरुलाई यसरी प्राणघातक हमला गरेर गणतन्त्रको हत्या गरेको छ, शान्ति फर्काउनेहरुले त्यस्तो कुनै व्यवहारिक रुपमा देखाएन। दार्जिलिङको चिया विश्व प्रसिद्ध छ। देशमा अहिले जी-20 सम्मेलन चलिरहेको छ, त्यसमा दार्जिलिङको चियालाई उच्च श्रेणीमा राखेर ठूलो मान-सम्मान दिएको छ तर जहाँ चिया उद्योग छ, त्यहाँका श्रमिकहरुलाई यस्तो किसिमको अत्याचार गरिरहेको छ। यसलाई भारत सरकारले पनि अब गम्भीरतापूर्वक लिनु पर्छ भन्ने गोरामुमोको तर्फबाट लोपसाङ तामाङले मांग राखेका छन्। यस्तो किसिमको घटनाले पहाडमा शान्ति भङ्ग हुने सम्भावना बढेर जानेछ। यसकारण प्रशासनले दोषीहरुलाई पक्राउ गरेर सजाय दिनु पर्छ भनी गोरामुमो कालेबुङको तर्फबाट लोपसाङ तामाङले माग गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes