पिउने पानीको समस्यालाई लिएर नगर निगममा गर्मियो माहौल,  वाम समर्थकहरूले मेयरको गाडी रोकेर गरे प्रदर्शन

सिलगढी (निसं): पिउने पानीको समस्यालाई लिएर एसयूसीआई अनि सीपीआईएम-ले बिहिबार सिलगढी नगर निगमका मेयर गौतम देवको गाडी रोकेर विरोध प्रदर्शन गरे। पिउने पानीको समस्यालाई लिएर आज एसयूसीआई अनि सीपीआईएमले सिलगढी नगर निगम अघि विरोध प्रदर्शन गरे। यस अवधि वाम समर्थकहरूले हातमा प्ला कार्ड बोकेर नगर निगमले सिलगढी शहरवासीलाई किन दूषित पानी पिलाइयो भन्ने प्रश्न उठाए। यसै समयमा मेयर गौतम देव बोरो कार्यालयबाट बाहिर निस्किँदा वाम समर्थकहरूले तिनको गाडी रोके। प्रदर्शनकारीहरूले पुलिसकै सामु मेयर अनि डिप्टी मेयर रञ्जन सरकारसित विवाद शुरू गरे। यसपछि पुलिसको हस्तक्षेपमा स्थितिलाई नियन्त्रणमा ल्याइयो। घटनालाई लिएर तनावको माहौल देखा पऱ्यो।

मेयर अनि डिप्टी मेयरले उक्त घटनालाई लिएर क्षोभ प्रकट गरे। स्मरण रहोस, बुधवार सिलगढीका मेयर गौतम देवले पत्रकार सम्मेलन गरेर नगर निगमद्वारा सप्लाई गरिएको पानी पिउन योग्य नरहेको जानकारी गराउँदै उक्त पानी नपिउने सबैलाई अपिल गरेका थिए। यसपछि पिउने पानी विषयमा हाहाकार शुरू भएको छ। तथापि, नगर निगमको तर्फबाट विभिन्न वार्डमा पीएचईको पानीको ट्याङ्की पठाउने व्यवस्था गर्नको साथै आज बिहानदेखि पिउने पानीका पाउचहरू पनि वितरण शुरू गरेको छ। अर्कोतिर, शहरवासीहरू पिउने पानी किन्नका लागि दोकानहरूमा लामो लाइनमा उभिएर पर्खनु वाध्य भएको देखिन्छ। यस्तो स्थितिमा वाम कार्यकर्ता तथा समर्थकहरूले नगर निगम माथि असफलताको आरोप लगाउँदै आज नगर निगम सामु विरोध प्रदर्शन गरे। यस अवधि सिलगढीका पूर्व मेयर अशोक भट्टाचार्यले भने, म सत्तामा हुँदा पीएचई-को कामको लागि मात्र 2 दिनसम्म पानीको आपूर्ति बन्द गरेको थिए। तिनले पानीको समस्याले गर्दा आफुहरूलाई धेरै असुविधा भइरहेको आरोप लगाए।

अर्कोतिर, मेयर गौतम देवले विरोधीहरूको कडा शब्दमा निन्दा गरेका छन्। तिनले भने, हाल विभिन्न बोरोमा गएर अनि सडकहरूबाट स्थिति माथि नजर राखिरहेको छु।  

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişcasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinocasinolevantwbahiscasinolevant girişgrandpashabet girişgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişgrandpashabetpusulabetholiganbet girişgrandpashabetjojobetamgbahis girişcasinomilyon girişamgbahisamgbahis giriştlcasino giriştlcasinosekabetpusulabet girişchild porngrandpashabettipobetpusulabet girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetwbahisvdcasinoJojobetcasibomwbahis giriş Built with ❤︎ by appycodes