पुजा अघि सिलगढी सहरको सुरक्षा व्यवस्थाको जाँच गर्नको लागि सडकमा ओर्लिए पुलिस कमिश्नर

सिलगढी दुर्गा पुजा आउन अब केही दिन मात्र बाँकी रहेको छ। यसैले पुजा अगावै पुलिस कमिश्नर सी सुधाकरले आज सिलगढी सहरको सुरक्षा व्यवस्थाको निरीक्षण गरे। तिनी आज बिहानै लालमोहन मौलिक निरञ्जन घाटमा पुगेका थिए। आज महालय तथा पितृपक्षको अन्तिम दिन भएकोले गर्दा घाटमा पितृहरूलाई तर्पण दिनको लागि मानिसहरूको निक्कै भीड जमेको थियो। त्यहाँ भीड सम्हाल्नको लागि के-के व्यवस्था गरेको छ भन्ने विषयको निरीक्षण गर्नको लागि पुलिस कमिश्नर सी सुधाकर आज निरञ्जन घाटमा पुगेका थिए। यस अवधि तिनले कुमारटोली जान बाटोको पनि निरीक्षण गरे। पुजा अघि सहरमा कठोर सुरक्षा व्यवस्था अप्नाएको तिनले बताए। आज निरञ्जन घाटमा विशाल पुलिस वाहिनी साथै सिभिल डिफेन्स टीम पनि तैनाथ गरिएको छ। अर्कोतिर, पुजा पन्डालहरूमा उचित सुरक्षा व्यवस्था अप्नाएको छ अथवा छैन भन्ने बारेमा निरीक्षण गर्नको लागि पुलिस कमिश्नर केही पुजा पन्डालहरूमा गएर निरीक्षण गर्नेछन्। यस अवधि दिशा निर्देश पालन गर्दै पुजा घुम्न आउने मानिसहरूको लागि सुरक्षाको लागि सबै व्यवस्था गरेको छ अथवा छैन भन्ने विषयको तिनले निरीक्षण गर्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetslotramobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetimajbetjojobetpusulabetpusulabetgrandpashabetcasibomxslotcratosroyalbetmatadorbetGrandpashabet Güncel Girişchild pornesrar satın alsekabetmatadorbetcasibommatbet girişmatadorbetmatadorbetonwincasibomjojobetsahabetpusulabet girişsekabet girişmatbet girişvdcasino girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes