पुजा अवधि सिलगढी सहरमा कठोर सुरक्षा व्यवस्था अप्नाइनेछ: पुलिस कमिश्नर

सिलगढी : दुर्गा पुजा अवधि सहरमा सुरक्षा व्यवस्थालाई लिएर सिलगढी मेट्रोपोलिटन पुलिसले तयारी पुरा गरिसकेको छ। गत वर्षको तुलनामा यस वर्ष पुजा अवधि सिलगढी सहरमा सुरक्षा व्यवस्थालाई अझ बलियो बनाउनको साथै सुरक्षामा खट्ने पुलिस कर्मीहरूको संख्या पनि बढाइएको छ। सिलगढी मेट्रोपोलिटन पुलिस कार्यालयमा नयाँ पुलिस कमिश्नर अखिलेश चतुर्वेदीले पुजाको तयारी विषयमा आज एउटा पत्रकार सम्मलेनको आयोजना गरेर यसबारे जानकारी दिएका छन्। तिनले बताएअनुसार गत वर्षको तुलनामा यस वर्ष पुजा अवधि अझ कठोर सुरक्षा व्यवस्था अप्नाइनेछ। यस वर्ष दुर्गा पुजा घुम्न आउने मानिसहरूको सुरक्षालाई ध्यानमा राखेर 216 जना पुलिस अफिसर, 800 जना कन्स्टेबल र 400 जना होम गार्ड र 225 जना महिला पुलिस गरेर मोठ 1,641 जना पुलिस कर्मीहरू तैनाथ रहनेछन्। यसैगरी, महिलाहरूको सुरक्षाको लागि भिन्नै विनर्स टोली पनि अहम भूमिकामा सहरको सडकहरूमा देखिनेछन्। पुजा र विर्सजन अवधि डीजेमाथि प्रतिबन्ध रहनेछ अथवा छैन भन्ने विषयमा पुलिसको तर्फबाट निर्देशिका जारी गरिने तिनले बताए। अर्कोतिर, कार्निभलसम्मको लागि सहरमा ट्राफिक विषयमा विशेष तयारी गरिरहेको छ। साधारण मानिसहरूलाई कुनै प्रकारको असुविधा नहोस् भन्ने उद्देश्य लिएर पुजा अवधि ट्राफिक नियम पञ्चमीको साँझदेखि शुरू गरिनेछ। भिन्न राज्यबाट आउने बस तथा मालवाहक वाहनहरू ईस्टर्न बाइसबाट नौकाघाट हुँदै चलाचल गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


neredebahisjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetgrandpashabetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetDeneme Bonusu Veren SitelerbahiscasinolunabetjojobetpusulabetvdcasinograndpashabetsekabetmatbetimajbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetromabettophillbetjojobetjojobetgrandpashabetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomdeneme bonusu veren sitelerjojobet girişcasibom1wincratosroyalbetgameofbetgrandpashabetgrandpashabetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetteosbetbetgitbetgitwbahisinterbahisbetbey girişwbahisinterbahisbetgarantitlcasinocasibommatbetGrandpashabetsekabetimajbetpusulabetvdcasino girişsekabet girişbettiltpalacebetnesinecasino1winibizabetcratosroyalbetgrandpashabetgameofbetsonbahisholiganbetholiganbet girişgrandpashabetgrandpashabet girişbettilt girişcasibompusulabet girişdeneme bonusu veren siteler Built with ❤︎ by appycodes