पुजा बोनस 20 प्रतिशत एकै किस्तामा दिनु पर्ने मागमा सह-श्रम आयुक्तको कार्यालय घेराउ

खरसाङ (निसं) : चियाबारीका श्रमिकहरूको पुजा बोनस 20 प्रतिशत गरेर एकै किस्तामा दिनु पर्ने मागमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको भातृ संगठन हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनले आज खरसाङको सह-श्रम आयुक्तको कार्यालय घेराउ गऱ्यो। यसको साथै युनियनले खरसाङको सह श्रम आयुक्तलाई एउटा गुनासो पत्र पनि बुझाएको छ। यस अवसरमा भागोप्रमो-को श्रमिक संगठन हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनको केन्द्रीय सल्लाहकार शेखरचन्द्र प्रधान, श्रमिक संगठनको खरसाङ महकुमा समितिको सचिव भक्तिमान तामङ लगायत बसन्त थुलुङ र किसान तामङ उपस्थित रहेका थिए।

श्रमिकहरूको हित एवम् कुनै पनि असुविधा परे भागोप्रमो खरसाड महकुमा समिति पक्ष सहयोग गर्न अघि रहनेछ भन्दै खरसाड महकुमा अध्यक्ष सुवास प्रधान, उपाध्यक्ष शंकर राउत, साङ्गठनिक सचिव गुन्जन शर्मा उपस्थित रहेका थिए भने कार्यालयका अधिकारलाई लिखित अर्जी पत्र चढाइएको छ। यस अवसरमा हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनको केन्द्रीय सल्लाहकार शेखरचन्द्र प्रधान र खरसाङ महकुमा समितिको सचिव भक्तिमान तामाङले वक्तव्य राखेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetgrandpashabetmarsbahispusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet grandpashabet jojobetgrandpashabet casibomholiganbetgrandpashabet pusulabetpusulabetgrandpashabet grandpashabet casinolevantmatbetjojobetbetbey girişbetplay girişgrandpashabetesbetmatbetimajbetpusulabetvdcasinobetbeybetcioholiganbetteosbetcasibomcasinowon girişmarsbahissonbahisjojobetgrandpashabet girişwbahisjojobetgrandpashabetsuperbetinsonbahispusulabet girişfilm izlechild pornimajbetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetvdcasinograndpashabetSekabetvbet girişvbetcasibomJOJOBETcasibomamgbahisbettilt girişkopazarmavibetmavibet güncel giriştipobettipobetcasibom Built with ❤︎ by appycodes