पुजा बोनस 20 प्रतिशतले एक किस्तामा दिनु पर्ने माग गर्दै मिरिकमा चिया श्रमिकहरूको विशाल जुलूस तथा सभा

मिरिक (निसं): चिया श्रमिकहरूको पुजा बोनस 20 प्रतिशतको दरले एक किस्तामा वितरण गर्नु पर्ने माग गर्दै आज बुधबार मिरिकमा यस महकुमा अन्तर्गत पर्ने विभिन्न चियाकमानका श्रमिकहरू सडकमा ओर्लिए। चिया श्रमिक सुरक्षा समितिको आयोजनामा उपस्थित हजारौ संख्यामा श्रमिकहरूले आज आफ्नो हक र अधिकार खोज्दै मिरिकमा एउटा विराट जुलूस पनि निकाल्यो। यस अवसरमा चिया श्रमिकहरूले एकै आवाजमा बोनस 20 प्रतिशतको दरले एक किस्तामा वितरण गरिनु पर्ने माग गर्नको साथै कमानको मालिक पक्षको अन्याय-अत्याचारको विरोधमा हातमा प्ला कार्ड बोकेर गगनभेदी नाराबाजी गर्दै आज चिया श्रमिकहरूले मिरिक थर्काए। उक्त जुलुस मिरिक खण्ड प्राथमिक स्वास्थ केन्द्र नजिकबाट शुरू भए पछि मिरिक कृष्णनगर, मिरिक बजारको परिक्रमा गर्दै अन्तमा सुपर मार्केटमा पुगेपछि सभामा परिणत भयो। सभालाई सम्बोधन गर्दै चिया सुरक्षा समितिका अध्यक्ष रमन राईले चिया श्रमिकहरूले वर्षभरि नै चियाकमानमा खटे तापनि बोनसको समय सडकमा निस्कनु पर्ने प्रथा नै बसिसकेको छ भन्दै यसको दायी को हो भनी प्रश्न गरे। तिनले चिया श्रमिकहरूले आफ्नो मेहनत, खुन-पसिनाको अधिकार समयमा पाउनु नसक्नु खेदको कुरो रहेको बताउँदै चिया श्रमिकहरूले एक किस्तामा 20 प्रतिशतले बोनस मालकपक्षले दिनु पर्छ भनि बताए। यसैगरी, चिया श्रमिक सुरक्षा समितिका प्रवक्ता राजीव राईले मिरिकमा चिया श्रमिकहरूले आफ्नो हक र अधिकारको लागि आज एउटा ऐतिहासिक जुलुस गरेको, जसले कमानको मालिक पक्षलाई चेतावनी दिन सक्षम बनेको बताउँदै श्रमिक एकतालाई कायम राखेर हक र अधिकारको लागि अघि बढ्ने अनुरोध गरे। तिनले सबै चिया श्रमिकहरूलाई एकताको सुत्रमा बाँधिएर आफ्नो हक र अधिकारको लागि लड्नु पर्ने बताए। अर्का वक्ता तिलक लुङ्गेलीले दार्जिलिङको 80 प्रतिशत जनता भएको चिया कमानका श्रमिकहरूको घर-घरमा चुनाउको समय थुप्रै नेताहरू आए।

ती चिया श्रमिकहरूको भोट पाएर सांसद, विधायक अनि सभासद भए तर चिया श्रमिकहरूको हितमा तिनीहरूले केही नगरेको बताए। चिया कमानको भोट पाएर जित्ने नेताहरू अहिले बोनसको लागि अघि आउनु पर्ने हो तर तिनीहरू मौन छन् यसैले चिया श्रमिकहरू आफ्नो हक र अधिकारको लागि आफै सडकमा निस्कनु वाध्य बनेका छन भन्दै चिया श्रमिकहरूले न्याय नपाए चक्काजाम गर्न पनि पछि नपर्ने बताए। अर्का वक्ता, प्रमोद छेत्रीले हामी 20 प्रतिशतभन्दा एक प्रतिशत कम भयो भने पनि बोनस थाप्दैनौ भन्दै 20 प्रतिशतले नै बोनस वितरण गर्नुपर्ने कुरामा आफुहरू अडिग रहेको दावी गरे। यसरी नै, मुन्ना सुब्बाले चिया श्रमिकहरूले आफुमाथि अरूलाई राज गर्नु दिँदा चिया श्रमिकहरूले आज समस्या भोग्न परेको हो भन्ने विचार व्यक्त गर्दै मिरिकमा चिया श्रमिकहरूको आज जुन एकता देखा पर्यो यसले गर्दा श्रमिकहरूले आवश्य न्याय पाउने आशा व्यक्त गरे। बोनसलाई किस्तामा वितरण गर्नु लगाउँने नेताहरू नै हुन भन्दै तिनीहरूले आफ्नो स्वार्थपुर्तिको लागि चिया श्रमिकहरूलाई प्रयोग गरेको तिनले आरोप लगाए। तिनले अझ भने, अब चिया श्रमिकहरू कसैको पछि लाग्नु हुदैन तर श्रमिकहरू आफै एक सूत्रमा बाँधिएर आफ्नो हक र अधिकार खोज्नु पर्छ। अब नेता अनि युनियनहरूले पनि चिया श्रमिकहरूलाई छक्काउने, धम्काउने कार्य बन्द गर्नुपर्छ भन्दै अब श्रमिकहरू कसैको भनाईमा लाग्नु नहुने बताए। यसवाहेक, आजको श्रमिकहरूको सभालाई अन्य वक्ताहरूले पनि सम्बोधन गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetjojobetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetholiganbetromabettambet girişamgbahis girişcasinowontambetcasinowon girişcasinowonbetplaybetplay girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes