पुजा बोनसबारे दोस्रो चरणको बैठक असफल, कमानहरूमा गेट मीटिङ गरिने

दार्जिलिङ : चिया कमानको पुजा बोनसबारे दोस्रो चरणको बैठकमा पनि आज कुनै फलाफल निस्केन। पहाडको चिया श्रमिकहरूको पुजा बोनसको विषयमाथि आज दार्जिलिङ टी ऐसोसिएशन कार्यालयमा दोस्रो चरणको बैठक डाकिएको थियो। उक्त बैठकमा पहाडको श्रमिक संगठनहरू साथै मालिक पक्षहरूबाट पनि प्रतिनिधिहरू उपस्थित रहेका थिए। लगभग चार घण्टाभन्दा लामो समयसम्म चलेको बैठकमा श्रमिक संगठनहरू 20 प्रतिशत भन्दा कम स्वीकार नगर्ने पक्षमा रहेको थियो भने मालिक पक्षले 20 प्रतिशत पुजा बोनस दिनु नसक्ने बताएपछि बैठकमा कुनै फलाफल निस्किएन। यसपछि श्रमिक संगठनहरूले आउँदो सोमवारसम्म बैठक डाकेर पहाडको चिया श्रमिकहरूको पुजा बोनस तय गरिनु पर्ने माग गरेको छ। यसको साथै प्रत्येक चिया बगानहरूमा 20 प्रतिशत पुजा बोनसको माग लिएर गेट मीटिङ गर्ने सबै श्रमिक संगठनहरूले निर्णय लिएको हाम्रो पार्टीको हिल तराई डुवर्स चियाबारी श्रमिक संघको केन्द्रीय अध्यक्ष डीके गुरूङले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetgrandpashabetmarsbahispusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet grandpashabet jojobetgrandpashabet casibomholiganbetgrandpashabet pusulabetpusulabetgrandpashabet grandpashabet casinolevantmatbetjojobetbetbey girişbetplay girişgrandpashabetesbetmatbetimajbetpusulabetvdcasinobetbeybetcioholiganbetteosbetcasibomcasinowon girişmarsbahissonbahisbetplay girişgrandpashabet girişbetplaybetplay girişamgbahisamgbahissonbahispusulabet girişfilm izlechild pornimajbetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobettambetvdcasinotambet girişSekabetbetovis girişbetoviscasibomJOJOBETcasibomamgbahisbettilt girişkopazarmavibetmavibet güncel giriştipobettipobetcasibom Built with ❤︎ by appycodes