पुजा बोनस नदिएपछि चियाश्रमिकहरूद्वारा सडक अवरोध गरेर विरोध प्रदर्शन

बाघडुग्रा (निसं): पुजा बोनसलाई लिएर कमान प्रबन्धनले बहाना बनाउँदै आइरहेकोले गर्दा आज बाघडुग्राको तिरहाना चियाकमानका श्रमिकहरूले बाघडुग्रा-पानीघट्टा रोड जाम गरेर विरोध प्रदर्शन गरे। बाघडुग्राको तिरहाना कमान प्रबन्धनले दिपावली अघि बोनस दिने कुरा गरे तापनि हालसम्म बोनस भुक्तान गरिएको छैन। बोनसको मागमा चियाश्रमिकहरूले हिजो शुक्रबार कमान बन्द गरेर विरोध प्रदर्शन गरेका थिए। कमान प्रबन्धनले चिया श्रमिकहरूको विरोध प्रदर्शनलाई ध्यान नदिएपछि आईएनटीटीयुसी समर्थित तिरहाना चियाकमान श्रमिकहरूले आज बाघडुग्रा-पानीघट्टा जाने सडक जाम गरेर विरोध प्रदर्शन गरे। सडक जाम गरेकोले गर्दा जामको समस्या देखापर्यो। चिया श्रमिकहरूले बताएअनुसार बोनस नदिएसम्म पथ अवरोध तथा आन्दोलन जारी रहनेछ। यस सम्बन्धमा आईएनटीटीयुसी जिल्ला सचिव रञ्जन चिकबराइकले भने, बोनस नदिएकोले गर्दा आज बाध्य भएर सडकमा ओर्लिएका हौँ। मालिकले बोनस नदिई कमान छोडेर भागेको छ। सडक जामलाई केन्द्र गरेर तनाउको माहौल देखापर्यो पछि बाघडुग्रा पुलिस घटनास्थलमा पुगेर चियाश्रमिकहरूलाई आश्वासन दिएपछि सडक अवरोध हटाइयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusperabetjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobetGrandpashabet girişurfa konteynerşanlıurfa konteynermatadorbetmatadorbetvdcasinosahabetonwincasibom casibom matadorbetteosbetbetgitbetgitromabetgameofbetcratosroyalbetgrandpashabetholiganbetholiganbetjojobetbetparkbetparkbetparkjojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoCratosroyalbetbetparkpusulabetholiganbetvdcasinosekabetsahabetmatadorbet1wingrandpashabetgrandpashabetimajbetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişbahiscasinoazhar-itay.com grandpashabetpusulabetkazandraperabet girişperabetperabetjojobetcasibomtipobetholiganbet girişpusulabetjojobetcasibomjojobetholiganbetsuperbetingrandpashabetgrandpashahbetcasibomjojobetgrandpashabet girişgrandpashabet girişbetpuanbetpuanholiganbet girişholiganbetibizabet girişholiganbetholiganbetholiganbet girişesbetesbet girişgrandpashabet girişcashwin girişgrandpashabetcasinolevant girişcasibomDeneme Bonusu Veren Sitelergrandpashabetcasibomcasibompusulabetgrandpashabetcasibom Built with ❤︎ by appycodes