पुजा कमिटीहरूसित मुख्यमन्त्रीको बैठक, भर्चुअल बैठकमा सिलगढीको पुजा कमिटी तथा प्रशासनिक अधिकारी सामेल

सिलगढी : मुख्यमन्त्री ममता ब्यानर्जीले आज पुजा कमिटीहरूको साथमा एउटा बैठक गरिन्। उक्त बैठकमा सिलगढीको विभिन्न पुजा कमिटीहरू पनि भर्चुअल रूपमा सामेल थिए। यस अवधि पुलिस तथा प्रशासनका अधिकारीहरू पनि उपस्थित थिए। बङ्गाली सम्प्रदायका मानिसहरूको सर्वश्रेष्ठ पर्व दूर्गोत्सवलाई यूनेस्कोले विश्व धरोहरको रूपमा मान्यता दिइसकेको छ। आजको बैठकमा विश्व धरोहरको रूपमा मान्यता प्राप्त गरेपछि दुर्गा पुजालाई अझ सुन्दर तथा सटीक ढङ्गमा सम्पन्न गर्ने विषयमा चर्चा गरियो। यस अवधि सिलगढीका मेयर गौतम देव, नगरनिगमका अधिकारी तथा पुलिस प्रशासनका अधिकारीहरू पनि उपस्थित थिए। भर्चुअल चर्चाको माध्यमद्वारा सबैले आ-आफ्नो विचार राखे। मुख्यमन्त्रीले सबै जाति तथा धर्मका मानिसहरूलाई पुजामा सामेल हुने अपील पनि गरिन्। भर्चुअल बैठकपछि मेयर गौतम देवले भने, यस वर्ष रङ्गारङ्ग शोभायात्राको साथमा 1 सेप्टेसम्बरदेखि दुर्गा पुजाको शुरुआत गरिनेछ। सबै जिल्लाहरूमा शोभायात्राको माध्यमद्वारा यूनेस्कोलाई सम्मान जनाइनेछ। यसबाहेक सरकारद्वारा पुजा आयोजकहरूलाई 50 हजारको बद्ली 60 हजार रुपियाँ अनुदान प्रदान गरिने मुख्यमन्त्रीले घोषणा गरिन्। आगामी 7 अक्टोबरमा सिलगढीमा कार्निभलको आयोजना गरिनेछ। मुख्यमन्त्रीको घोषणापछि सिलगढीको पुजा आयोजकहरूमा खुशीको माहौल देखापर्यो। मुख्यमन्त्रीको उक्त पहलको लागि तिनीहरूले धन्यवाद दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetparkjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetgrandpashabetmariobetdeneme bonusuurfa konteynerşanlıurfa konteynerbettiltmatbet güncel girişsahabetsekabet girişpusulabet girişcasibom casibom holiganbetholiganbetgrandpashabetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetgrandpashabetjojobetstreameastbahiscasinoholiganbetgrandpashabetpusulabetvdcasinoMercurecasinobetsalvadoronwinbetgit girişsekabetmatbetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetbetgitazhar-itay.com grandpashabetpusulabetkazandragrandpashabet girişgrandpashabet güncel girişjojobet güncel giriştipobetjojobet girişholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbet girişibizabet girişibizabetgameofbet girişgameofbetesbetgrandpashabet girişbetbeygrandpashabetbetbey giriştambet giriştambet giriştambettambetwbahis girişDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetesbetcasibomwbahiscasibomcasibomgrandpashabetstreameastgrandpashabet güncel giriş Built with ❤︎ by appycodes