पुजाको ठीक अघि सिलगढी विधान मार्केटमा आगलागी, करोडौको सामान जलेर नष्ट

सिलगढी, 28 सेप्टेम्बर (निसं): दुर्गा पुजा नजिकै आइरहेको छ, तर यसअघि सिलगढी विधान मार्केटका व्यवसायीहरू निराशामा परेका छन्। पुजाको ठीक अघि आज बिहान विधान मार्केटमा आगलागीको घटना भयो। आगोले एकपछि अर्को गर्दै धैरै वटा दोकानहरूलाई चपेटमा लिइयो। उक्त अग्निकाण्डमा लगभग 10 वटा दोकान पूर्ण रूपमा जलेर खाक भएको छ भने 13-14 वटा दोकान आंशिक रूपमा क्षतिग्रस्त भएका छन्। उक्त भयानक आगलागीमा करोडौं रूपियाँको सर-सामानहरू जलेर नष्ट भएको बताइएको छ।
घटनाक्रम अनुसार, आज बिहान लगभग 9 बजेर 45 मिनटमा विधान मार्केटको दोकानहरूमा आगो लागेको थियो। त्यसपछि घटनाको जानकारी तुरुन्तै दमकल विभागलाई दिइयो। खबर पाएपछि केही समयपछि दमकलका इन्जिन घटनास्थलमा आइपुग्यो। सुरुमा दुईवटा साना इञ्जिन पुगे, तर एउटामा समस्या थियो। पछि दमकल विभागको एउटा ठूलो इञ्जिन पनि पुगेको थियो तर त्यति बेलासम्ममा आगो फैलिसकेको थियो।
यसैबीच, आगो लागेको खबर पाएपछि विधान मार्केटका व्यवसायीहरू घटनास्थलमा पुगे। यसको साथै घटनाको जानकारी पाएपछि सिलगढीका मेयर गौतम देव, डिप्टी मेयर रञ्जन सरकार र विधायक शंकर घोष पनि त्यहाँ पुगेका थिए। यस अवधि विधायकले बीएसएफसँग कुरा गरेर इञ्जिन पठाइ मागे। लगभग 8 वटा आग्निशमनको गाडी आगो निभाउनको लागि घटनास्थलमा जुटेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetneredebahismobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetdeneme bonusu veren sitelerbahiscasinoBetebet jojobetpusulabetvdcasinograndpashabetsekabetmatbetimajbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetsezarcasinojojobetjojobettipobetDeneme Bonusu Veren Siteler 2026grandpashabetpusulabet girişcasibomdeneme bonusu veren sitelerjojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetamgbahiscasibomcasibomcasibomgrandpashabetjojobetcasibomholiganbetholiganbetgrandpashabetholiganbetbetbey girişcasibomcasibombetgaranticashwingrandpashabet girişsekabet girişmatbetpusulabetimajbetpusulabetsekabet girişbettiltgrandpashabetgrandpashabetjojobetgrandpashabetcasibomgrandpashabetholiganbetholiganbet girişgrandpashabetgrandpashabetcasinolevantmarsbahisgrandpashabet girişpusulabet girişdoedadeneme bonusu veren siteler Built with ❤︎ by appycodes