पुजन सुब्बाको ह्याट्रिकको दममा केएफसी एघारौँ सहिद गोल्ड कपको सेमिफाइनलमा प्रवेश

खरसाङ (निसं): केएफसीको खेलाडी जर्सी नम्बर 7  पुजन सुब्बाको ह्याट्रिकको दममा केएफसी एघारौँ सहिद गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ। खरसाङ गोर्खा पार्वत्य खेलकूद संघ र युवा मामिला अनि खेलकूद विभागको संयुक्त आयोजनामा खरसाङको चानबारी खेल मैदानमा सम्पन्न भइरहेको एघारौँ सहिद गोल्ड कप अन्तर्गत हिजो फुतछ्योलिङ हिरोस भुटान बनाम कञ्जनजङ्घा फुटबल क्लब केएफसीमाझ खेल सम्पन्न भयो। यस खेलमा पहिलो हाफको 12 औँ मिनटमा केएफसीको जर्सी नम्बर 7 पुजन सुब्बाले गोल गरेर बढत दिलाए।त्यसको लगत्तै 43औँ मिनटमा भुटानको खेलाडी जर्सी नम्बर 18 लाकपाले गोल गरेर खेल बराबरीमा ल्याएको थियो।

यसको साथै पहिलो हाफको खेल 1-1 गोलको बराबरीमा समाप्त भयो। दोस्रो हाफको 20 मिनटमा केएफसीको जर्सी नम्बर 7 पुजन सुब्बाले दोस्रो गोल गरेर खेल 2-1  मा लगेका थिए। यसैगरी, दोस्रो हाफको 43औँ मिनटमा पुजन सुब्बाले नै तेस्रो गोल गरेर टिमको  जीत सुनिश्चित गरेका थिए। तिनी एघारौँ सहिद गोल्ड कपको दोस्रो ह्याट्रिक गर्ने खेलाडी बनेका छन्। पुजन सुब्बाको ह्याट्रिकको दममा केएफसी 3-1 को अन्तरले जीत हासिल गरेर सेमिफाइनलमा प्रवेश गरेको छ। उक्त खेलमा म्यान अफ् द म्याच केएफसीको जर्सी नम्बर 7  पुजन सुब्बालाई चयन गरियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetingrandpashabetjojobetholiganbetpusulabetimajbetmatbetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitholiganbetcasinowonmercurecasinowbahisamkbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişjojobet girişromabetteosbetbetgit girişromabet girişgameofbetbetgitgameofbet girişgameofbetcratosroyalbetcratosroyalbet girişsonbahisbetcio girişpornojojobetmatadorbetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinocasibomjojobetromabetgrandpashabetcashwincasibomgrandpashabet güncel girişSekabetbetwoon girişbetwooncasibomGrandpashabet Built with ❤︎ by appycodes