पुजापछि सिलगढीमा कोरोना संक्रमितहरूको संख्या बढेपछि मुख्यमन्त्रीलाई पत्राचार गरे अशोक भट्टाचार्यले

सिलगढी : सिलगढी नगरनिगम इलाका र मतिगढा ब्लकमा कोभिड 19-को परिस्थितिमा अवनति साथै रोगीहरूको मृत्यु भइरहेकोबारे अवगत गराउन सिलगढी नगरनिगमका प्रशासक अशोक भट्टाचार्यले आज मुख्यमन्त्री ममता ब्यानर्जीलाई एउटा पत्राचार गरेका छन्। दुर्गा पुजापछि सिलगढीको केही वार्ड को-अर्डिनेटरहरू कोरोना संक्रमित भएका छन् भने रिपोर्ट नेगेटिभ आए तापनि एकजना रोगी अस्वस्थ भएर मृत्यु भएको बारे तिनले उक्त पत्रमा उल्लेख गरेका छन्। सिलगढीको कोभिड अस्पतालहरूमा डाक्टर, चिकित्साकर्मी एवम् अक्सिजनको कमी भएकोबारे पत्राचारमार्फत् मुख्यमन्त्रीलाई जानकारी गराउँदै यसबारे पहल गरिदिने तिनले अपील गरेका छन्। यसको साथै उक्त समस्याको समाधान गर्न आफूले पनि सहयोग गर्ने तिनले बताएका छन्। स्मरण रहोस्, दार्जिलिङ जिल्लाशासकले दिएको जानकारीअनुसार गत शनिबार सिलगढी नगरनिगम इलाकामा 68 जना अनि हिजो 59 जना मानिसहरू कोरोना संक्रमित भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandoperabettophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobetsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabet Built with ❤︎ by appycodes