पुजा पण्डालहरूमा सरकारी निर्देश पालन नगरेको सिलगढी फाइट कोरोना-को आरोप

सिलगढी : सिलगढीको दुर्गा पुजाको पण्डालहरूमा हाईकोर्टको निर्देश तथा राज्य सरकारद्वारा जारी गरिएको गाइड लाइनलाई पालन नगरेको सिलगढी फाइट कोरोनाले आरोप लगाएको छ। स्मरण रहोस्, कोरोना महामारीको शुरुवातदेखि नै कोरोना संक्रमण हुनबाट रोकथामको लागि सिलगढी फाइट कोरोना नाम गरेको संस्थाले विभिन्न पहलहरू गरिरहेको छ। हाल सिलगढी लगायत यसको छेउछाउका इलाकाकाहरूमा कोरोना भाइरसको संक्रमण केही नियन्त्रणमा रहे तापनि यो पूर्ण रूपमा नियन्त्रणमा आउन सकेको छैन। सिलगढी फाइट कोरोनाका संयुक्त संयोजक अनिमेष बसुले आज एउटा पत्रकार सम्मेलनको आयोजना गरेर सिलगढीको केही पुजा मण्डपहरूमा हाईकोर्ट तथा राज्य सरकारद्वारा दिइएको गाइड लाइन पालन नगरेकोले गर्दा आगामी दिनमा कोरोना संक्रमण बढ्न सक्ने आशा व्यक्त गरेका छन्। यसको साथै पुजा मण्डपहरूमा अवैज्ञानिक रूपमा सेनिटाइजर टनलको उपयोग गरिरहेकोमा तिनले प्रश्न खडा गरेका छन्। यी सबै विषयहरूलाई लिएर पुलिस कमिशनरसित सम्पर्क गरेको तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandpashabet girişjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobetdeneme bonusuurfa konteynerşanlıurfa konteynerbettiltmatbet güncel girişsahabetsekabet girişpusulabet girişcasibom casibom holiganbetholiganbetgrandpashabetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetgrandpashabetbetparkbetparkbetparkjojobetstreameastbahiscasinobetparkholiganbetgrandpashabetpusulabetvdcasinomatadorbetsahabetonwinmatadorbetsekabetmatbetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetjojobetazhar-itay.com grandpashabetpusulabetkazandragrandpashabet girişgrandpashabet güncel girişjojobet güncel giriştipobetjojobet girişholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbet girişbetpuancasinoroyalpalacebetgrandpashabetbetbeyteosbetbahiscasinobetgitholiganbet1win1winjojobetjojobetgameofbet girişDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetbetbeycasibomgameofbetcasibomcasibomgrandpashabetstreameastgrandpashabet güncel giriş Built with ❤︎ by appycodes