पुजा पण्डालमा तोड़फोड़ गरेको आरोपमा 3 जना हिरासतमा

सिलगढी : सिलगढी नगरनिगमको 42 नम्बर वार्डस्थित नेताजी नगर इलाकाको न्यू महानन्दा स्पोर्टिङ क्लबको पुजा पण्डालमा तोड़फोड़ गरेको आरोपमा भक्ति नगर पुलिसले गत राति 3 जना व्यक्तिलाई हिरासतमा लिएको छ। उक्त घटनाले गर्दा इलाकामा तनाउको माहौल सृष्टि भएकोले इलाकामा विशाल पुलिस बल तैनाथ गरिएको छ। घटना सम्बन्धमा पुजा कमिटीका सदस्य भजन ब्यानर्जीले भने, गत 23 वर्षदेखि न्यू महानन्दा स्पोर्टिङ क्लबको तर्फबाट धुमधामको साथमा काली पुजा गर्दै आइरहेको छ। यस वर्ष पनि क्लबको तर्फबाट काली पुजाको आयोजना गरियो। तर गत राति केही स्थानीय मानिसहरूले पुजा पण्डालमा आएर गाली गलौज गर्नको साथै पण्डाल परिसरभित्र सजाइएको स्टेचु पनि भत्काइदिएको बताइएको छ। यसपछि घटनाबारे भक्ति नगर थाना पुलिसलाई खबर दिएपछि पुलिस घटनास्थलमा पुगेर परिस्थिति नियन्त्रणमा ल्याउनको साथै 3 जना व्यक्तिलाई पुलिस हिरासतमा लिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetrobinbetmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetgrandpashabetjojobetimajbetmatbetpusulabetmatbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitcasinolevantesbet girişgrandpashabet girişgrandpashabetesbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişpalacebetromabetteosbettlcasinoromabet girişamkbet giriştlcasino girişamkbetamkbet girişsonbahis girişsonbahissonbahisbetcio girişpornopornomatbetmatadorbetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinojojobetromabetibizabetcashwincasibomibizabet girişSekabetbetwoon girişbetwooncasibomGrandpashabetJOJOBETcasibom Built with ❤︎ by appycodes