पुजा-पाठमा कोरोनाको प्रभाव, सिलगढीका मूर्तिकारहरू चिन्तित

सिलगढी : कोरोनाको महामारीले प्रत्येक वर्ष बडो धुमधामसित मनाइने विश्वकर्मा पुजालाई समेत प्रभाव पारेको देखियो। अबको दुई दिनपछि अर्थात् आगामी 17 सेप्टेम्बरको दिन विश्वकर्मा पुजा रहे तापनि हालसम्म सिलगढीका बजारहरूमा यसलाई लिएर कुनै प्रकारको उत्साह तथा रौनकता अझसम्म देखिएको छैन। प्रत्येक वर्ष विश्वकर्मा भगवानको पुजा सिलगढी सहरको विभिन्न ठाउँहरू लगायत यसका संलग्न क्षेत्रहरूमा मनाइने गरिन्थ्यो। यसैले गर्दा सिलगढी सहरबाट नै प्रायः सबैजसो पुजाहरूमा मूर्तिहरू लगिन्थ्यो। तर यस वर्षको पुजा आउन अब मात्र दुई दिन रहे तापनि अझसम्म केही बनाएको मूर्ति समेत बिक्री नभएपछि मूर्तिकारहरू निराश तथा हताश बनेका छन्। कोरोनाले पुजा-पाठलाई समेत व्यापक असर पारेको छ। गणेश पुजादेखि लिएर सबै पुजाहरू हाल सामान्य रूपमा मनाइरहेको छ। प्रत्येक वर्ष पुजाको समयमा मूर्ति बनाएर केही रुपियाँ कमाउने तथा त्यसै बेचेको मूर्तिले नै आफ्नो परिवारको गुजारा चल्ने भए तापनि यसपल्ट कोरोनाले गर्दा कुनै प्रकारको पुजाआजा नगरिएकोले गर्दा आफूहरूलाई निक्कै मर्का परेको मूर्तिकारहरू बताउँछन्। यसको साथै पहाड क्षेत्रमा पनि यसपल्ट पुजाहरू नगरेकोले गर्दा यहाँबाट मूर्तिहरू बिक्री नभएकोले मूर्तिकारहरू चिन्तित बन्न पुगेका छन्। एकजना मूर्तिकारले बताएअनुसार प्रत्येक वर्ष पहाडमा पुजाको समय यहीँबाट नै धेरै संख्यामा मूर्तिहरू बिक्री हुन्थ्यो। तर यस वर्ष कोरोनाको महामारीले गर्दा गत गणेश पुजामा पनि यहाँबाट गणेशको मूर्तिहरू पहाडमा लगिएन। समतल क्षेत्र तथा पहाड दुवै ठाउँहरूमा अहिलेसम्म कोरोनाको संक्रमणले गर्दा एकपछि अर्को सबै भगवानको पुजाहरू विराट रूपले नमनाइएकोले गर्दा यहाँको मूर्ति बजारमा मन्दी देखापरेको छ। यसको साथै प्रत्येक वर्ष पुजा अवधि मूर्ति बिक्री गरेर जीविका उपार्जन गर्ने मूर्ति विक्रेताहरू पनि हाल चिन्तित देखिन्छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusujojobetholiganbetgrandpashabetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyaltlcasinobahiscomnesinecasinowbahiscasinolevant girişgrandpashabetjojobetmatbetimajbetpusulabetbettiltjojobetsuperbetintambetgrandpashabetbetbeyesbet girişesbetradissonbetcashwinpalacebet girişbetplaycashwingrandpashabetsonbahissuperbetin girişholiganbetdoedachild pornimajbetmatadorbetholiganbetgrandpashabetgrandpashabetibizabetinterbahiscasibomcasibomJojobetgrandpashabetpalacebetbahiscasinobettiltJojobetcasibombahiscasino girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes