पुलबाट नदीमा झरेका किशोर निखोज,  खोजी अभियान जारी

रायगञ्ज : कुलिक नदीको ब्रिजबाट माछा मारेको दृश्य हेरिरहेको समय अचानक एकजना किशोर नदीमा झरेपछि पानीको प्रवाह तीव्र भएकोले गर्दा तिनलाई नदीले बगाएर लग्यो। उक्त घटना उत्तर दिनाजपुर जिल्लाको रायगञ्ज सहरको सुभाषगञ्ज इलाकामा घटेको हो। घटनाको खबर पाएर रायगञ्जको आपदा प्रबन्धन विभागका गोताखोरहरू घटनास्थलमा पुगेर खोजी अभियान चलाइरहेको छ। प्राप्त जानकारीअनुसार रायगञ्जको सुभाषगञ्ज इलाकाको कुलिक नदीमा केही मानिसहरू माछा मार्न गएका थिए। रायगञ्ज नगरपालिकाको शक्तिनगर इलाका निवासी राजु पासवान नाम गरेका एकजना किशोर कुलिक नदीमाथि बनेको रेलवे पुलबाट माछा मारेको दृश्य हेरिरहेको समय अचानक तिनी ब्रिजबाट नदीमा झरे। यसपछि स्थानीय मानिसहरूले नदीमा उक्त किशोरीको खोजी गरे तापनि तिनको कुनै पत्तो लागेन। यसपछि रायगञ्ज प्रशासनले आपदा प्रबन्धन विभागलाई यसबारे जानकारी गराएपछि आपदा प्रबन्धन विभागका गोताखोरहरू घटनास्थलमा पुगेर उक्त किशोरको खोजी अभियान चलाइरहेको छ। समाचार लेखुञ्जेलसम्म उक्त किशोरको कुनै पत्तो लागेको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetJojobetJojobetgrandpashabetmariobeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild porniptv satın almatbetmarsbahisholiganbetjojobetgrandpashabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetcasibomkavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetcasibomcasibomchild pornjojobettlcasinoholiganbetholiganbetholiganbetcashwinjojobetjojobetjojobetjojobetjojobetgrandpashabet girişcasibomgrandpashabetcasibomjojobetcasibomholiganbetgrandpashabetgrandpashabetpusulabetjojobet girişibizbet girişpusulabetgrandpashabet girişcratosroyalbetgrandpashabetgrandpashabetgrandpashabet girişsekabetimajbetpusulabetbettiltsekabet girişvdcasinocasibomcashwincashwin girişcashwinjojobet girişjojobetcasibomnesinecasino girişbetbeybetbey giriştambettambet girişmatbet girişpusulabet giriştaraftarium24pornomegabahiskingroyalcasibom Built with ❤︎ by appycodes