पुल बिजनबारीको 10 वटा वार्डमा सेनिटाइज

बिजनबारी : कोरोनाको संक्रमणलाई रोकथाम गर्ने उद्देश्य लिएर आज पुलबजारदेखि बिजनबारी बजारसम्म मोठ 10 वटा वार्डमा सेनिटाइज गरियो। दार्जिलिङ पुलबजार खण्ड कार्यालय, पुल बिजनबारी ग्राम पञ्चायत अनि बिजनबारी फायर ब्रिगेडको संयुक्त पहलमा पुलबजार देखि बिजनबारी बजारसम्म मोठ 10 वटा वार्डहरूमा सेनिटाइजेशन गरिएको पञ्चायत सचिव कुशल सुब्बा अनि बिजनबारी फायर ब्रिगेडका प्रभारी प्रेम कुमार शर्माले जानकारी गराएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *