पुल बिजनबारीमा जनवरीदेखि एक महिने फुटबल प्रशिक्षण

बिजनबारी: स्थानीय फुटबल प्रेमी युवाहरूलाई व्यवसायिक स्तरको खेलाडी बनाउने उद्देश्य लिएर पुल बिजनबारी विन्टर कोचिङ क्याम्पको आयोजनामा एक महिने फुटबल प्रशिक्षण क्याम्प आगामी जनवरी महिनाको पहिलो हप्तादेखि शुरू गरिने भएको छ। एक महिने उक्त शिविरमा बिजनबारी भेगका ख्याति प्राप्त फुटबल खेलाडीहरूले प्रशिक्षण दिनेछन्। उक्त क्याम्पमा कोभिडको प्रोटोकललाई पूर्णतः पालन गर्ने क्याम्पको पक्षबाट ग्राम सचिव तथा प्रशिक्षक कुशल सुब्बाले जानकारी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetcratosroyalbetCasibomCasibomgrandpashabetmarsbahisxslotjojobettipobetGrandpashabet Güncel Girişurfa haberşanlıurfa habergrandpashabet girişmatadorbetcasibomgrandpashabet girişmatbet güncel girişsahabetonwinjojobetjojobetmatadorbetsekabetpusulabetholiganbetgrandpashabetpalacebetteosbetteosbetbahiscasino1winbetgitromabetgameofbetcratosroyalbetgrandpashabetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibomromabetcasibomcasibom Built with ❤︎ by appycodes