पुल बिजनबारी र नागरी फार्ममा शहीदहरूलाई श्रद्धाञ्जलि

बिजनबारी: गोरामुमो पुल बिजनबारी समष्टि युवा एकाईद्वारा आज गोर्खाल्याण्ड आन्दोलन कालमा शहीद हुनेहरूको स्मरण गर्दै एउटा साधरण कार्यक्रमको साथमा शहीद दिवस पालन गरियो। युवा एकाई महासचिव अमद लकान्द्रीको मुख्य उपस्थितिमा सम्पन्न कार्यक्रममा शहीदहरुले सोंचेको सपनालाई साकार बनाउन सगठनसँगै सम्पूर्ण युवाहरु काँधमा काध मिलाउँदै अघि जानुपर्ने वक्ताहरुले बताए। कार्यक्रममा शहीदहरुको स्मरणमा मौन धारणसँगै फुल-माला चढाएर द्वीप जलाएर तिनीहरूलाई श्रद्धाञ्जलि अर्पण गरियो।


नागरी फार्म: गोर्खा जनमुक्ति मोर्चा बिमल खेमा नागरी फार्म शाखाले पार्टी कार्यालयमा शहीद दिवस साधरण रूपमा पालन गऱ्यो| प्यारेन्ट बडी, युवा मोर्चा, भूतपूर्व सैनिक सङ्गठन, विद्यार्थी मोर्चा आदिका पदाधिकारीहरूको उपस्थितिमा शहीदहरूको प्रतिकृति अघि द्वीप प्रज्वलन र माल्यापर्ण गरिनुको साथै मौन धारण गरेर श्रद्धाञ्जलि अर्पण गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomjojobetkargabetİmajbetimajbetjojobetCasibomjojobetgrandpashabetmarsbahisxslotnesinecasinotipobetGrandpashabet Güncel Girişurfa haberşanlıurfa habervdcasinomatadorbetcasibomVdcasinomatbet güncel girişsekabet girişonwinjojobetjojobetsahabetjojobet girişvdcasino girişholiganbetgrandpashabetpalacebetteosbetbahiscasino1winbetgitromabetgameofbetradissonbetcratosroyalbetgrandpashabetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibombetsalvador giriş Built with ❤︎ by appycodes