पुल बिजनबारी समष्टिको साङ्गठनिक सभामा गोरामुमो-का शाखाहरू पुनर्गठन

बिजनबारी (निसं): गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले दार्जिलिङको पुल बिजनबारी समष्टिमा पार्टीको साङ्गठनिक विस्तारलाई तीव्रता दिँदै शाखा-प्रशाखा लगायत भ्रातृ संगठनहरु गठन गर्ने कार्य गरिरहेको छ। यसैक्रममा अप्पर नेजी शाखामा गोर्खा राष्ट्रीय नारी कमिटी गठन गरेको छ। उक्त कमिटीमा अध्यक्ष दावा छेकी शेर्पा, उपाध्यक्ष पुजा भुजेल, सचिव सुष्मा तामाङ, सह-सचिव पासाङ डिकी भुटिया,कोषाध्यक्ष डोल्मा लेप्चा लगायत लाई सात जनालाई सल्लाहकारको रूपमा चयन गरिएको छ। अर्कोतिर, पार्टीलाई बलियो बनाउनको निम्ति नारी शक्ति अघि आउनु पर्ने जोड दिँदै अब गोर्खा जातिको मुद्दा फत्ते गर्ने समय आएकोले पार्टी अध्यक्ष मन घिसिङको हात बलियो बनाउन हेतु आफुहरू अघि आएको सभामा नारीहरूले बताए।

यसैगरी, गोरामुमो नेजी शाखा कमिटी पनि गठन गरिएको छ, जसमा सर्वसम्मतिले अध्यक्ष कृष्ण बहादुर भुजेल, उपाध्यक्ष कर्म लेप्चा, सचिव नरेश राई, सह-सचिव हस्तबहादुर सुब्बा,कोषाध्यक्ष सुरेन भुजेल लगायत नौ जना सल्लाहकार समितिमा चयन गरिएको छ। यसैक्रममा बिजनबारी शाखालाई पनि पुनर्गठन गरिएको पार्टी सूत्रले जनाएको छ। उक्त कमिटीमा अध्यक्ष सिम सुब्बा, उपाध्यक्ष राजेश प्रधान, सचिव बिदेन प्रधान, उप-सचिव तिलक हिङ्गमाङ्ग,कोषाध्यक्ष सुजता सुब्बा, प्रमुख सल्लाहकार मोहन सिंग सुब्बालाई चयन गरिएको छ। नव गठित पदाधिकारीहरुलाई समष्टि उपाध्यक्ष गाइस सुब्बा अनि समष्टि गोरायुमो अध्यक्ष अमोद लकान्द्रीले खदा लगाइदिएर बधाई दिँदै पार्टीको सिद्धान्त र अनुशासनमा रहेर कार्य गर्ने निर्देश दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes