पुल बिजनबारी सिलगढी ट्याक्सी एसोसिएसनका सदस्यहरूद्वारा जीर्ण बन्दै गइरहेको सडकको सर-सफाई

बिजनबारी (निसं): पुल बिजनबारी सिलगढी ट्याक्सी एसोसिएसनका सदस्यहरुले यस क्षेत्रको जीवन रेखा मानिने मुल सड़कको आज साफ-सफाई गरे। घुम भञ्ज्याङदेखि पुल बिजनबारी क्षेत्रको मूल सड़कको अवस्था अत्यन्त सोचनीय बन्दै गइरहेको छ। यही अवस्थालाई ध्यानमा राख्दै पीबीएसटीए तथा पुल बिजनबारी सिलगढी ट्याक्सी एसोसिएसनका सदस्यहरुले मूल सड़कको साफ-सफाई, खाल्टोहरु पुर्ने अनि नालाहरु खोल्ने कार्य गरेका छन्। सफाई कार्यमा लगभग 30 जना सदस्यहरु थिए। एसोसिएसनका सभापति विजय तामाङले सड़कको अवस्था अत्यन्तै सोचनीय भएकोले साफ-सफाई गर्ने कार्य गरेको बताए।

यसैगरी,एसोसिएसनका उप सभापति सुवास प्रधानले यो सड़क असल हुनु पर्ने बताउँदै सड़क पुल बिजनबारी लगायत विभिन्न कमान र बस्ती क्षेत्रका वासिन्दाहरूको निम्ति एउटा जीवन रेखा मानिने भएकोले यो अत्यन्त महत्वपूर्ण सडक हो भनि बताए। सडकको अवस्था यस्तो दयनीय हुँदा पनि विभागीय अधिकारी, कर्मचारी र जीटीए कतातिर छ भन्दै तिनले प्रश्न तेर्साए। सड़कको अवस्था कहिल्यै राम्रो नभएकोले चालक दाजु-भाईहरु नै सँधै असुविधाको जाँतोमा पिसिँदै आइरहेको तिनले दुखेसो पोखे। यसैगरी, पीबीएसटीए-का अर्का सदस्य शुक्र तामाङले पनि गुनासो गर्दै यो सडक कमान बस्ती भेकमा खटिखाने श्रमिक र कृषक दाजु-भाईहरुको निम्ति अत्यन्त महत्वपूर्ण सड़क रहेको बताए। हाल पुल बिजनबारी क्षेत्रमा धेरै बेरोजगार दाजु-भाईहरुले होम स्टे चलाएर आफ्नो अनि परिवारको जीविका चलाउने कार्य गरिरहेका छन् तर यस सड़कको जीर्ण अवस्थाले तिनीहरूको होम स्टे व्यवसायमा पनि प्रभाव परिरहेको तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetgrandpashabet girişmatbetpusulabetvdcasinobettiltmatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet güncel girişfilm izlechild pornpusulabettipobetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişamkbetbettiltjojobet girişSekabetbetandyou girişbetandyoucasibomJOJOBETcasibombetbeybettilt girişkopazarmavibetmavibet güncel girişmatadorbetmariobet Built with ❤︎ by appycodes