पुल मरमतिको मागमा गाउँलेहरूद्वारा विरोध प्रदर्शन

सिलगढी : पन्चनय नदीमाथि बनिएको पुलको मरमति गर्ने मागमा आज 47 नम्बर वार्डका मानिसहरूले विरोध प्रदर्शनी गरे। केही वर्ष अघि नै उक्त पुलको अवस्था जर्जर बने तापनि सम्बन्धित विभागले कुनै पहल नगरेको स्थानीय मानिसहरूको आरोप रहेको छ। यसैले आज तिनीहरूले उक्त पुल चाँडै मरमति गरिदिने मागमा विरोध प्रदर्शनी गर्नको साथै महकुमाशासकसित भेट गरेर एउटा ज्ञापन पत्र पनि चढाए। पहिला पुलको निर्माण शुरू गरे तापनि पछि पुल निर्माण कार्य बन्द गरिदिएर यसको विकल्प एउटा अस्थायी पुल बनाइदिएको स्थानीय सुवल चौधरीले बताए। हाल उक्त अस्थायी पुलको स्थिति पनि सोचनीय बन्न पुगेको छ। पुलको जर्जर अवस्थाको कारण कुनै पनि समय अप्रिय दुर्घटना हुन सक्ने स्थानीय मानिसहरूको भनाइ रहेको छ। यसैले गर्दा आज तिनीहरूले उक्त पुलको मरमति चाँडै गरिदिने माग गर्दै विरोध प्रदर्शनी गरेको बताइएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild porniptv satın allunabetholiganbetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetchild porngrandpashabetpusulabetcasibomchild pornjojobetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbahiscasino1winbetgit1winromabetgameofbetradissonbetcratosroyalbetcratosroyalbetholiganbetholiganbetibizbet giriş1win girişgrandpashabetgrandpashabetgrandpashabet güncel girişpusulabetgrandpashabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetgrandpashabet girişgrandpashabetbetplaybetplay girişmercurecasino girişmercurecasinocratosroyalbet girişcratosroyalbetnesinecasino girişbetewinbetpuanbetpuan girişholiganbetjojobettaraftarium24child pornholiganbetmarsbahiscasibomjojobetteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobet Built with ❤︎ by appycodes