पुल निर्माण गरिनुपर्ने गाउँलेहरूको माग

राजगञ्ज : सिलगढी संलग्न आमबाड़ीको मोहन्तपाड़ाका स्थानीय मानिसहरू धेरै समय अघिदेखि पुलबिनै हाड़िया नदी पार गरेर यातायात गर्न बाध्य भइरहेका छन्। राजगञ्ज ब्लकको बिन्नागुड़ी ग्राम पञ्चायत अन्तर्गत हरिचरणभिटाको मोहन्तपाड़ाका स्थानीय मानिसहरू 30-35 वर्ष अघिदेखि नै उक्त समस्याको सामना गर्दै आइरहेका छन्। ग्राम पञ्चायत प्रबन्धनदेखि लिएर ब्लक प्रशासनलाई समेत यसबारे अवगत गराए तापनि हालसम्म कुनै पहल नगरेको गाउँलेहरूको आरोप रहेको छ। चुनाउको समय मन्त्रीहरूले पुल निर्माण गरिदिने वाचा गरे तापनि चुनाउपछि कुनै पहल नगरेको तिनीहरूको गुनासो रहेको छ। उक्त नदीमा फलामको पुल बनाइदिने स्थानीय मानिसहरूले माग गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetinterbahistophillbetmobilbahisjojobetCasibomCasibomkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetCasibomCasibomgrandpashabetjojobetgrandpashabetmatadorbetgrandpashabet girişurfa konteynerşanlıurfa konteynergrandpashabet girişcasibommarsbahis girişpusulabet güncel girişVDCasinopusulabet girişjojobetjojobetsuperbetin girişbahiscasino1win1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetjojobetjojobetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomgrandpashabetbahiscasinopalacebet girişcasibomgrandpashabetholiganbetpusulabetsekabetbetciosekabetjojobetmarsbahiscasinoroyalmatbetimajbetteosbetonwin girişsahabet girişpornowbahisŞans Casinojojobet grandpashabetazhar-itay.com grandpashabetgrandpashabetpusulabet girişbetwooncasibomjojobetperabet Built with ❤︎ by appycodes